2026-08-16 09:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् ।

यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्वकप फुटबल औपचारिक रुपमा हुनु हुनेछ । नेपाली समय अनुसार कुन दिन कुन देशको खेल हुँदैछ भन्ने जानकारी हामीले तल दिने प्रयास गरेका छौं । 

June 14 (जेठ ३१ गते बिहिबार) 

खेल: रुस vs साउदी अरव 

नेपाली समय: २०:४५ बजे 

June 15 (असार १ गते शुक्रबार)

पहिलो खेल: ईजिप्ट vs उरुग्बे  

नेपाली समय: १७:४५ बजे 

दोश्रो खेल: मोरक्को vs इरान

नेपाली समय: २०:४५ बजे 

तेस्रो खेल: पोर्चुगल vs स्पेन

नेपाली समय: २३:४५ बजे 

June 16 (असार २ गते शनिबार)

पहिलो खेल: फ्रान्स vs अस्ट्रेलिया  

नेपाली समय: १५:४५ बजे 

दोश्रो खेल: अर्जेन्टिना vs आइसल्याण्ड

नेपाली समय: १८:४५ बजे

तेस्रो खेल: पेरु vs डेनमार्क 

नेपाली समय: २१:४५ बजे 

June 17 (असार ३ गते आइतबार)

पहिलो खेल: क्रोयसिया vs नाईजेरिया  

नेपाली समय: ००:४५ बजे 

दोश्रो खेल: कोष्टरिका vs सेर्बिया 

नेपाली समय: १७:४५ बजे

तेश्रो खेल: जर्मनी vs मेक्सिको

नेपाली समय: २०:४५ बजे

चौथो खेल: ब्राजिल vs स्विजरल्याण्ड 

नेपाली समय: २३:४५ बजे 

June 18 (असार ४ गते सोमबार)

पहिलो खेल: स्विडेन vs कोरिया रिपब्लिक  

नेपाली समय: १७:४५ बजे 

दोश्रो खेल: बेल्जियम vs पनामा  

नेपाली समय: २०:४५ बजे

तेश्रो खेल: ट्युनेसिया vs इंग्ल्याण्ड   

नेपाली समय: २३:४५ बजे

June 19 (असार ५ गते मंगलबार)

पहिलो खेल: कोलम्बिया vs जापान  

नेपाली समय: १७:४५ बजे

दोश्रो खेल: पोल्याण्ड vs सेनेगाल  

नेपाली समय: २०:४५ बजे 

तेश्रो खेल: रुस vs इजिप्ट 

नेपाली समय: २३:४५ बजे

June 20 (असार ६ गते बुधबार)

पहिलो खेल: पोर्चुगल vs मोरक्को  

नेपाली समय: १७:४५ बजे

दोश्रो खेल: उरुग्बे vs साउदी अरव  

नेपाली समय: २०:४५ बजे 

तेश्रो खेल: इरान vs स्पेन 

नेपाली समय: २३:४५ बजे

June 21 (असार ७ गते बिहिबार)

पहिलो खेल: डेनमार्क vs अष्ट्रेलिया 

नेपाली समय: १७:४५ बजे

दोश्रो खेल: फ्रान्स vs पेरु  

नेपाली समय: २०:४५ बजे 

तेश्रो खेल: अर्जेन्टिना vs क्रोयसिया 

नेपाली समय: २३:४५ बजे

June 22 (असार ८ गते शुक्रबार)

पहिलो खेल: ब्राजिल vs कोष्टरिका 

नेपाली समय: १७:४५ बजे

दोश्रो खेल: नाइजेरीया vs आइसल्याण्ड 

नेपाली समय: २०:४५ बजे

तेश्रो खेल: सेर्बिया vs स्वीजरल्याण्ड  

नेपाली समय: २३:४५ बजे 

June 23 (असार ९ गते शनिबार)

पहिलो खेल: बेल्जियम vs ट्युनेसिया 

नेपाली समय: १७:४५ बजे

दोश्रो खेल: दक्षिण कोरिया vs मेक्सिको 

नेपाली समय: २०:४५ बजे

तेश्रो खेल: जर्मनी vs स्वीडेन

नेपाली समय: २३:४५ बजे 

June 24 (असार १० गते आइतबार)

पहिलो खेल: पनामा vs इंग्ल्याण्ड 

नेपाली समय: १७:४५ बजे

दोश्रो खेल: जापान vs सेनेगाल

नेपाली समय: २०:४५ बजे

तेश्रो खेल: पोल्याण्ड vs कोलम्बिया

नेपाली समय: २३:४५ बजे 

June 25 (असार ११ गते सोमबार)

पहिलो खेल: उरुग्वे vs रुस

नेपाली समय: १९:४५ बजे

दोश्रो खेल: साउदी अरव vs इजिप्ट

नेपाली समय: १९:४५ बजे

तेश्रो खेल: स्पेन vs मोरक्को

नेपाली समय: २३:४५ बजे

तेश्रो खेल: इरान vs पोर्चुगल

नेपाली समय: २३:४५ बजे 

June 26 (असार १२ गते मंगलबार) 

पहिलो खेल: डेनमार्क vs फ्रान्स

नेपाली समय: १९:४५ बजे

दोश्रो खेल: अष्ट्रेलिया vs पेरु

नेपाली समय: १९:४५ बजे

तेश्रो खेल: आइसल्याण्ड vs क्रोयसिया

नेपाली समय: २३:४५ बजे

चौथो खेल: नाईजेरिया vs अर्जेन्टिना 

नेपाली समय: २३:४५ बजे 

June 27 (असार १३ गते बुधबार) 

पहिलो खेल: मेक्सिको vs स्वीडेन

नेपाली समय: १९:४५ बजे

दोश्रो खेल: साउथ कोरिया vs जर्मनी

नेपाली समय: १९:४५ बजे

तेश्रो खेल: स्वीजरल्याण्ड vs कोस्टरिका 

नेपाली समय: २३:४५ बजे

चौथो खेल: सेर्बीया vs ब्राजिल 

नेपाली समय: २३:४५ बजे 

June 28 (असार १४ गते बिहिबार) 

पहिलो खेल: सेनेगाल vs कोलम्बिया

नेपाली समय: १९:४५ बजे

दोश्रो खेल: जापान vs पोल्याण्ड

नेपाली समय: १९:४५ बजे

तेश्रो खेल: इंग्ल्याण्ड vs बेल्जियम 

नेपाली समय: २३:४५ बजे

चौथो खेल: पनामा vs ट्युनेसिया 

नेपाली समय: २३:४५ बजे 

दोश्रो चरणको खेल  

June 30 (असार १६ गते शनिबार)

पहिलो खेल: 1C vs 2D

नेपाली समय: १९:४५ बजे

दोश्रो खेल: 1A vs 2B

नेपाली समय: २३:४५ बजे

July 1 (असार १७ गते शुक्रबार) 

पहिलो खेल: 1B vs 2A

नेपाली समय: १९:४५ बजे

दोश्रो खेल: 1D vs 2C

नेपाली समय: २३:४५ बजे

July 2 (असार १८ गते सोमबार) 

पहिलो खेल: 1E vs 2F

नेपाली समय: १९:४५ बजे

दोश्रो खेल: 1G vs 2H

नेपाली समय: २३:४५ बजे

July 3 (असार १९ गते मंगलबार)

पहिलो खेल: 1F vs 2E

नेपाली समय: १९:४५ बजे

दोश्रो खेल: 1H vs 2G

नेपाली समय: २३:४५ बजे

क्वाटर फाइनल खेल

July 6 (असार २२ गते शुक्रबार) 

पहिलो खेल: Winner -A vs Winner -B

नेपाली समय: १९:४५ बजे

पहिलो खेल: Winner -E vs Winner -F

नेपाली समय: २३:४५ बजे

July 7 (असार २३ गते शनिबार)

पहिलो खेल: Winner -G vs Winner -H

नेपाली समय: १९:४५ बजे

दोश्रो खेल: Winner -C vs Winner -D

नेपाली समय: २३:४५ बजे

सेमीफाइनल खेल:

July 10 (असार २६ गते मंगलबार)  

खेल: Winner -I vs Winner -J

नेपाली समय: २३:४५ बजे

July 11 (असार २७ गते बुधबार)  

खेल: Winner -K vs Winner -L

नेपाली समय: २३:४५ बजे

तेश्रो र चौथो स्थानको खेल: July 14 (असार ३० गते शनिबार) 

खेल: Loser M vs Loser N

नेपाली समय: १९:४५ बजे

फाइनल खेल – July 15 (असार ३१ गते आइतबार) 

खेल: Winner-M vs Winner-N

नेपाली समय: २३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रमिक धेरै रहेका मुलुकमा ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेको आग्रह एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट