2026-06-26 06:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज विश्वकपमा बिभिन्न ६ देशबीच खेल हुँदै, कुन-कुन समयमा हुँदैछ खेल ?

असार ४, काठमाडौँ | आज विश्वकपमा बिभिन्न देशबीच ३ खेल हुँदैछ | जसमा पहिलो खेल स्विडेन बिरुद्ध कोरिया रिपब्लिक, दोश्रो खेलमा बेल्जियम बिरुद्ध पनामाले खेल्नेछ भने आजको अन्तिम खेल ट्युनेसिया बिरुद्ध इंग्ल्याण्डको हुँदैछ |

यस अघि विश्वकप खेलमा आइतबार ३ खेल भए जसमा पहिलो खेलमा कोस्टारिकालाई ०-१ गोल अन्तरले पराजित गर्दै सेर्बियाले ३ प्वाइन्ट हात पार्यो भने दोश्रो खेलमा जर्मनीलाई ०-१ ले स्तब्ध पार्दै मेक्सिकोले ३ अंक जोड्न सफल भयो | त्यस्तै सोमबारको अन्तिम खेलमा  बलियो टिम मानिएको ब्राजिललाई रोक्दै स्विजरल्याण्डले समान १/१ अंक बाँडे | 


पछिल्लो खेलमा निकै बलियो मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ गोलमै रोकेपछि खेल समर्थकहरुले अर्जेन्टिनाकै लयमा ब्राजिल पुगेको टिप्पणी गरेका छन् । त्यसो त खेलमा स्विजरल्याण्डका खेलाडीहरुले ३ एल्लो कार्ड पाए । मैदानमा ब्राजिलका स्टार खेलाडी नेइमार धेरै पटक मैदानमा गिरे । त्यसका बाबजुत पहिलो हाफमा ब्राजिलका लागि फिलिपे कौन्टिन्होले २० औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । 

आज कति बजे कुन-कुन देश भिड्दैछन् ? 

आज June 18 (असार ४ गते सोमबार), आज कुन कुन देश भिड्दैछन् हेर्नुहोस् 

पहिलो खेल: स्विडेन vs कोरिया रिपब्लिक  

नेपाली समय: १७:४५ बजे 

दोश्रो खेल: बेल्जियम vs पनामा  

नेपाली समय: २०:४५ बजे

तेश्रो खेल: ट्युनेसिया vs इंग्ल्याण्ड   

नेपाली समय: २३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने