2026-06-26 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेइमारले भने – ‘मेसी र रोनाल्डोले अर्कै ग्रहमा गएर फुटबल खेल्नुपर्छ’

असार ५, काठमाडौं । ब्राजिलका स्टार नेइमारले मजाक गर्दै मेसी र रोनाल्डोले अर्कै ग्रहमा गएर फुटबल खेल्नुपर्छ भन्ने प्रतिक्रिया दिएका छन् । 

आफू उत्कृष्ट खेलाडी बन्न भन्दा ब्राजिललाई विश्वकप जिताउनतिर ध्यान लगाइरहेको ब्राजिलियन स्टार स्ट्राइकर नेइमारले बताएका छन् । ‘मेरो गोल उत्कृष्ट खेलाडी बन्नका लागि हुने छैन’ डेसिमपेडिडसलाई उद्धृत गर्दै इएसपीएनले उल्लेख गरेको छ । साथै उनले प्रशिक्षक टिटेले राम्रो काम गरीरहेको बताएका छन् । 

नेइमारले मजाक गर्दै आफू उत्कृष्ट खेलाडी रहेको तर, त्यसका लागि अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले अर्कै ग्रहमा गएर फुटबल खेल्नुपर्ने पनि बताए । 

विश्वकपको पहिलो खेलमा नेमारसहितको ब्राजिल स्वीट्जरल्याण्डसँग १-१ को बराबरीमा रोकिएको थियो । 

ब्राजिलको टिममा सबै स्टार खेलाडीमा सँगै नेइमार आफ्नो उत्कृष्ट लयमा देखिन्छन् । फिफा कन्फेडेरेसन कप र ओलम्पिक स्वर्ण पदक विजेता नेइमार आफ्नो दोस्रो विश्वकप सहभागितामा उत्कृष्ट खेल देखाउन व्यग्र छन् । 

चोटका कारण गएको तीन महिनादेखि मैदान बाहिर रहेर विश्वकपमा आएका उनले विश्वकप अघिको मैत्रीपूर्ण खेलहरुमा पनि राम्रो गरेका थिए । 

ब्राजिलले समूह चरणको दोस्रो खेल आगामी ८ गते बेलुका पौने ६ बजे कोस्टारिकासँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी