2026-07-25 07:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज शनिबार विश्वकपमा ६ देशबीचको खेल हुँदै, कुन देशको खेल कति बजे ?

असार ८, काठमाडौँ | रुसमा जारी विश्वकपमा समुह चरणका दोश्रो खेलहरु खेल्ने क्रम जारी छ | यसै क्रममा आज शनिबार ६ देश एकापसमा खेल्दैछन् | आज पहिलो खेल ग्रुप ‘जी’ अन्तर्गत बेल्जियम र ट्युनिसियाबीच साँझ ५:४५ बजे हुँदैछ | यस अघिको खेलमा बेल्जियमले पनामालाई ३ गोल हानेर ३ अंक प्राप्त गरिसको छ भने ट्युनीसिया इंग्ल्याण्डसँग २-१ गोल अन्तरले पराजित भएको थियो | 

त्यस्तै आजको दोश्रो खेल बेलुका ८:४५ बजे कोरिया रिपब्लिक र मेक्सिकोबीच हुनेछ | ग्रुप ‘एफ’ अन्तर्गत हुने यो खेलमा कोरिया रिपब्लिक अघिल्लो खेलमा पराजित भएकाले सबैभन्दा तल्लो स्थानमा छ | त्यस्तै मेक्सिकोले ३ अंक प्राप्त गरिसकेको छ | यस अघिको खेलमा कोरिया रिपब्लिक स्विडेन सँग १-० गोल अन्तरले पराजित भएको थियो भने  मेक्सिकोले २०१४ को विश्वविजेता जर्मनीलाई ०-१ गोल अन्तरले पराजित गरेको थियो | 

त्यस्तै आजको अन्तिम खेल जर्मनी र स्विडेनबीच हुँदैछ | समुह ‘एफ’ मा रहेका यी राष्ट्रहरुले यसअघिका आफ्ना खेलमा जर्मनीले मेक्सिकोसँग ०-१ गोलले पराजित भएको थियो भने स्विडेनले कोरिया रिप्बलिकलाई पराजित गरेको थियो |  २०१४ विश्वकप बिजेता जर्मनीलाई आजको खेल जित्नु अत्यावश्यक हुनेछ |

 

शुक्रबारको नतिजा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक