2026-07-25 12:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिनालाई फ्रान्सको चौथो गोल

असार १६, काठमाडौं । विश्वकप फुटबलको नकआउट चरणमा अहिले अर्जेन्टिना र फ्रान्स खेलिरहेका छन् । अर्जेन्टिना र फ्रान्सको खेलमा फ्रान्सले सशक्त प्रदर्शन गर्दैछ । अहिलेसम्मको खेलमा अर्जेन्टिनालाई फ्रान्सले ४ गोल हानेको छ भने अर्जेन्टिनाले २ गोल गरेको छ । 

रुसको काजानमा जारी खेलको पहिलो हाफमा फ्रान्सले सुरुवाति अग्रता लिएको थियो । १३ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए ।

अर्जेन्टिनाका रोजोले एम्बाप्पेलाई डि बक्स एसियामा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अर्जेन्टिनाले खेलको पहिलो हाफसम्ममा ३ एल्लो कार्ड पाएको छ । अर्जेन्टिनाका टाग्लीयाफिको, मास्चेरानो र मार्कोस रोजोले पहेलो कार्ड पाएका हुन् । त्यस्तै फ्रान्सले एउटा एल्लो कार्ड पाएको छ । 

अग्रता लिएको फ्रान्सलाई खेलमा ४१ औं मिनेटमा अग्रता तोड्दै अर्जेन्टिनाले बराबरी गर्यो । अर्जेन्टिनाका एन्जेल डी मारियाले गोल गर्दै खेललाई बराबरी गरेका थिए । पहिलो हाफको खेल बराबरीमा सकियो ।

त्यसपछि दोश्रो हाफको खेलमा अर्जेन्टिनाले दोश्रो गोल गर्दै आफुलाई अग्रतामा राख्यो । त्यसपछि फ्रान्सले लगातार ३ गोल गर्दै अर्जेन्टिनालाई निकै दवाबमा राखेको छ | यो समाचार तयार पार्दा सम्म खेल ७१ औं मिनेटमा जारी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक