2026-07-24 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फाइनल खेल हुँदैगर्दा खेल मैदानमै दर्शकहरु छिरेपछि… (भिडियो सहित)

असार ३१, काठमाडौँ | रसियामा जारी विश्वकपको फाइनल खेल जारी रहँदा मैदान भित्रै दर्शक छिरेपछि केहिबेर खेल नै प्रभावित भयो तर जारी खेलमा उक्त गल्तिलाई टेलिभिजनमा त्यति देखाइएन | खेल जारी रहँदा मैदान भित्रै समर्थकहरु छिरेको र ति समर्थकहरुलाई रोक्न सुरक्षाकर्मीहरु मैदानको बिचमै आएको देख्न सकिन्छ, जसलाई तल भिडियोमा हेर्न सकिन्छ | 

खेल मैदान भीत्रै समर्थकहरु छिरेपछी आयोजक फिफाले त्यसलाई केन्द्रित गरेर प्रसारणमा भने त्यति देखाएन | जति दर्शकले देखे त्यो लाइभ भएकाले देखिएको थियो | समर्थक छिरेपछी केहि सेकेन्ड खेलनै प्रभावित भएपछि खेलमा अघिल्लो प्रदर्शनलाई रिप्ले गरेर देखाइएको थियो | त्यतिखेरसम्ममा मैदान छिरेका बाहिरी फ्यानहरु निकालियो र पुन: खेल जारी रह्यो | 

यसै खेलमा विश्वकप २०१८ को फाइनल खेलमा फ्रान्सले क्रोयसियालाई ४-२ गोल अन्तरले पराजित गर्दै विश्वकप २०१८ को उपाधि जितेको छ | 

हेर्नुहोस् भिडियो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक