Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ चैत १८ गते, राति १०:४५ बजे काठमाडौँ - KTM, खेलकुद, दैलेख - DLK

भूकम्पको धक्का महसुस

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १८, दैलेख | दैलेख केन्द्रबिन्दु बनाएर सोमबार राति भूकम्पको धक्का महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार केहीबेर अघि गएको भूकम्प ४.१ रेक्टर स्केल मापन गरिएको छ ।

नेपाली समय अनुसार राति ८ बजेर ४७ मिनेट जादा भूकम्पको धक्का महशुस गरिएको हो । यस अघि मार्च १८ मा मकवानपुर केन्द्रबिन्दु बनाई ४.१ रेक्टरको भूकम्प गएको थियो  ।