2026-09-22 09:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हैदरावाद विरुद्ध दिल्ली ब्याटिङ गर्दै, आजको खेलमा सन्दिप टिम ११ मा छन् कि छैनन् ?

वैशाख १, काठमाडौँ | इन्डियन प्रीमियर लीग (आईपीएल) को १२ औं संस्करण अन्तर्गत ३० औं खेल राजीव गान्धी इन्टरनेश क्रिकेट स्टेडीयम, हैदरावादमा दिल्ली क्यापिटल र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ । 

नेपाली क्रिकेटमा ख्यातिप्राप्त युवा खेलाडी सन्दिप लामिछाने समेत दिल्लीको टिममा अनुवन्धित भएकाले नेपालीहरुले दिल्ली क्यापिटलका सबै खेललाई निकै चासोका साथ हेर्दै आएका छन्  । खेल नेपाली समय अनुसार ८:१५ बजे सुरु हुँदैछ ।

नेपाली दर्शकहरुको चासोको बिषय रहेको कुरा आजको खेलमा पनि सन्दिप लामिछान खेल्ने छैनन् । 

खेलमा पहिले टस जितेर हैदरावादले फिल्डीङ गर्दैछ भने दिल्लीले पहिले ब्याटिङ गर्नेछ । 

दिल्लीको टिममा आज को को छन् टिम ११ मा ? 

1. Prithvi Shaw

2. Shikhar Dhawan

3. Colin Munro

4. Shreyas Iyer (c)

5. Rishabh Pant (wk)

6. Chris Morris

7. Axar Patel

8. Amit Mishra

9. Keemo Paul

10. Kagiso Rabada

11. Ishant Sharma. 

हैदरावादको टिममा आज को-को छन् टिम ११ मा ? 

1. Kane Williamson (W)

2. David Warner

3. Jonny Bairstow (C)

4. Vijay Shankar

5. Ricky Bhui

6. Deepak Hooda

7. Abhishek Sharma

8. Rashid Khan

9. Bhuvneshwar Kumar

10. Khaleel Ahmed

11. Sandeep Sharma

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित