2026-08-29 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुर्खेत विमानस्थलमा जहाज अवतरण गर्न लाग्दा धावनमार्गमा कुकुर दौडिएपछि …

सुर्खेत |काठमाडौंबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको कलसाइन ९एन१२२ को विमान सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा असहज परिस्थितिको सामना गर्नु परेको छ।

सोमबार मध्यान्ह काठमाडौंबाट उडेको श्री एयरको कलसाइन ९एन१२२ जहाज अवतरणको क्रममा रनवेमा कुकुर देखिएपछि आपतकालीन स्थिति सिर्जना भएको हो। दिउँसो सवा १ बजे अवतरणका लागि तयारी गरिरहेको जहाज रनवेमा कुकुर दौडिन थालेपछि रोकिएको थियो।

पाइलटले समयमै निर्णय लिँदै जहाजलाई ओभरसुट गरी सम्भावित दुर्घटना टार्न सफल भए। जहाजले छिन्चुको आकाशमा तीन पटक परिक्रमा गरेपछि सुर्खेत विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्‍यो।

सकुशल अवतरणपछि यात्रुहरूले राहतको श्वास फेरेका छन्। अहिले उक्त जहाज सुर्खेतबाट पुनः काठमाडौंका लागि उडिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने