२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीको साहु महाजन जोगााउन मिटरब्याज पीडितमाथि राजनीति गर्ने : रास्वपा सांसद श्रेष्ठ

२०८२, ७ जेष्ठ मंगलवार १२:५२

काठमाडौँ । सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितले कहिले न्याय पाउँछन् भनेर प्रश्न गरेकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले गौरीबहादुर कार्कीले दिएका सुझाव र श्रीमान तेजबहादुर कार्कीको आयोगले बनाएको कार्यविधि स्वीकृत गरेर कार्यान्वयन गर्ने हो भने ८० प्रतिशत समस्या समाधान हुने बताएकी हुन्।

‘मिटरब्याज पीडितले कतिञ्जेल आन्दोलन गरिरहने? आयोगमाथि आयोग थप्ने र पीडितको समस्या गिजोल्ने राज्यको नियत के हो? हिजो भएको छलफलमा आयोगका अध्यक्षले पीडितले भनेजस्तो काम गर्न नसक्ने बताएका छन्। यसअघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो। अहिले कामचलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भयो। पीडितले भेट्न जाँदा सिंहदरबार प्रवेशमा निषेध छ। मिटरब्याज पीडितको समस्या यसरी समाधान हुँदैन,’ उनले भनिन्।

उनले आफ्नो पार्टीको साहु महाजन जोगााउन पीडितमाथि राजनीति नगर्न पनि आग्रह गरेकी छन्। ‘किन पीडितको आन्दोलनदेखि डराउने तर तिनको पक्षमा काम गर्न नसक्ने?,’ उनले प्रश्न गर्दै भनिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला