२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारी ऋण तिर्न अटेर गरेपछि एमाले नेता अर्याल पक्राउ

२०८२, ९ जेष्ठ बिहीबार १५:२१

काठमाडौँ । सहकारी ऋण नतिरेपछि एमाले नेता कृष्ण कुमार अर्याल पक्राउ । दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण समयमै नतिरेपछि नेकपा एमालेका नेता कृष्ण कुमार अर्याललाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार ललितपुर महानगरपालिका–३, सानेपामा बसोबास गर्ने अर्याललाई अदालतको फैसलाअनुसार पक्राउ गरिएको हो।

सहकारी ऋण तिर्न अटेर गरेपछि सहकारीले उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको थियो। त्यसकै आधारमा काठमाडौं जिल्ला अदालतले २०८० असार २७ गते अर्याललाई १ वर्ष कैद र ११ लाख ५० हजार रुपैयाँ बिगो तथा जरिवाना गर्ने फैसला सुनाएको थियो।

अदालतको आदेशपछि पनि अर्यालले रकम भुक्तानी नगरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य तथा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै