रबि लामिछाने नेपाली नागरिक हुन् वा होइन भन्ने प्रसङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबि लामिछाने नेपाली नागरिक हुन् वा होइन भन्ने प्रसङ"/>
2026-07-25 04:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल सरकार डराएर हो, अरु देशमा भएको भए रवि लामिछाने पक्राउ परिसक्थे (भिडियो)

मङ्सिर २८, काठमाडौ । पछिल्लो समय सामाजिक संजालमा रबि लामिछाने र दिल निशानीको जुहारी चलेको छ । 

रबि लामिछाने नेपाली नागरिक हुन् वा होइन भन्ने प्रसङ्गले रबिका फ्यानहरुलाई चिड्यायो र दिल निशानी मगरलाई सामाजिक संजालमा बिरोध गर्नेहरुको लहर नै उर्लियो । तर यता दिल निशानी मगरले भने रबि लामिछाने नेपाली नागरिक नभएको अकाट्य र ध्रुब सत्य छ भनिरहेका छन । उनले रवी लामिछाने कानुनी रुपमा नेपाली नागरिक नभएको बताउदै लामिछानेको पत्रकारिताले राष्ट्रिय संबेदनसिलता माथी प्रश्न उठाएको दाबी समेत गरेका छन ।

ठुला ठुला कानुनको ब्याख्या गर्ने लामिछाने आफु नै कानुनविपरित नेपालमा बसेर पत्रकारिता गरेको आरोपसमेत उनले लगाएका छन् । उनले भने – ‘के थाहा ! रवि लामिछाने अमेरिकाको गुप्तचर पो हुन् कि ?’ कुन सन्दर्भमा दिल निसानीले यसो भने भिडियोमा हेर्न सक्नुहुनेछ । लामिछानेले अमेरिकाको पासपोर्टधारीले मिडियाको बलमा नेपालको सुचना लिन पाउने कुनै अधिकार नभएको उनले बताए । उनले भनेका छन् – ‘अरु देशमा भएको भए लामिछाने पक्राउ परिसक्थे.. ।’ मगरले सकारात्मक हुँदै भनेका छन् – ‘लामिछानेले अमेरिकाको नागरिकता त्यागेर आउन स्वागत गर्न जान्छु । म उनको बारेमा सकारात्मक लेख्छु |… तर उनि अहिले कानुनी जटिलतामा छन् । अरुलाई कानुन सिकाउँदा आफुले पनि कानुन मान्नु पर्छ ।’ 

यसै बिषयमा पत्रकार डि.बि. बुढाथोकीले समसामयिक बिषयमा दिल निशानी मगर संग गरेको अन्तर्वार्ताको सम्पादित अंश:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक