मिति: .....................................


श्री कार्यकारी निर्देशकज्यू,

वैदेशिक रोजगार बोर्डको सचिवालय,

बबरमहल, काठमाडौँ ।

वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मिति: .....................................


श्री कार्यकारी निर्देशकज्यू,

वैदेशिक रोजगार बोर्डको सचिवालय,

बबरमहल, काठमाडौँ ।

वि"/>

2026-07-25 04:58 AM
काठमाडौँ - KTM

सान्त्वना राहत दावी गर्ने निवेदनको ढाँचा

डाउनलोड गर्नुहोस् 

मिति: ……………………………….

श्री कार्यकारी निर्देशकज्यू,

वैदेशिक रोजगार बोर्डको सचिवालय,

बबरमहल, काठमाडौँ ।

विषय: सान्त्वना राहत रकम भुक्तानी पाँउ ।

मेरो ……………………………………….नाता पर्ने श्री……………………………………………………………………………………… राहदानी नं. ……………………………………………. वैदेशिक रोजगारीका लागि मिति …………………………… मा श्रम स्वीकृति लिई ………………………………………………….देशमा गएको र मिति …………………………….मा उक्त देशमै मृत्यु भएको तथा विश्वव्यापी कोभिड १९ का कारणले अन्तराष्ट्रिय उडान अवरुद्ध भई शव नेपाल ल्याउन नसक्ने अवस्थामा सोही देशमा नै अन्त्येष्टि गर्न मिति ………………………………….गते सहमति प्रदान गरेकोले, बोर्डको २०७७।०३।२५ को निर्णय बमोजिम पाउनु पर्ने सान्त्वना राहत रकम रु ५०,०००।– (अक्षरुपी पचाँस हजार) भुक्तानीका लागि तपशिलका कागजात संलग्न गरी निवेदन पेश गरेको छु ।

 निवेदक

 नाम:

 ना.प्र.प.नं.:

 ठेगाना:

मोवाइल नं ः

 बैकको नाम ः 

खाता नं.: 

संलग्न कागजात:

(१) श्रम स्वीकृति पत्रको प्रतिलिपि

(२) राहदानीको प्रतिलिपि

(३) मृतकको ना.प्र.प. प्रतिलिपि

(४) मृत्यु दर्ताको प्रमाणित प्रतिलिपि

(५) हकवालाको नागरिकताको प्रतिलिपि

(६) सम्बन्धित राजदुतावासबाट शबदाह गरेको व्यहोराको पत्र

(७) स्थानिय निकायबाट हकवाला किटना गरिदिएको पत्र

(८) शवदाह गर्न सहमति दिएको सिफारिसपत्र 

(९) “क” बर्गको बैकमा हकवालाको नागरिकता प्रमाणपत्र नम्बर समेत खुलाई स्थानिय तह वा सम्बन्धित बैकबाट प्रमाणित गरेको बैक खाता नम्बरको निस्सा/प्रमाण

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक