प्रज्वल पाैडेल | साउन २२,रामेछाप | निर्बाध रुपमा सवारी सञ्चालन गर्न पाउनु पर्ने माग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल | साउन २२,रामेछाप | निर्बाध रुपमा सवारी सञ्चालन गर्न पाउनु पर्ने माग "/>
2026-07-03 07:07 PM
रामेछाप - RMC

सडक ईजाजतकाे माग गर्दै रामेछापका ट्रक ब्यबसायि आन्दोलित

प्रज्वल पाैडेल | साउन २२,रामेछाप | निर्बाध रुपमा सवारी सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै रामेछापका ट्रक व्यवसायी आन्दोलित भएका छन । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सडक ईजाजत पत्र नभएका सवारी साधनलाई खुर्कोट सिन्धुली सडक खण्डमा सञ्चालन गर्न नदिने निर्णय गरेपछि ट्रक ब्यवसायीआक्रोशित भएका हुन ।

सडक ईजाजत नभएका सवारी साधनलाई उक्त रुटमा सञ्चालन गरे सवारी चालकलाई सार्वजनिक ऐन अन्तर्गत कारबाही गरिने भनि गरिएको निर्णयको ट्रक ब्यवसायी संघर्ष समिती रामेछापले विज्ञप्ति मार्फत आपत्ति जनाएको छ ।कारवाहि गरिने भएपछि तत्काल सो सडक खण्डमा सवारी सञ्चालन अनुमति पत्रको माग गर्दै ट्रक ब्यवसायीहरु आफ्ना मालबाहक सवारी साधन थन्क्याएर चरणबद्ध आन्दोलनमा उत्रनुपरेकाे उनीहरूकाे भनाइ छ । समितिले सम्बन्धित निकाय र ट्रक ब्यवसायीबीच समझदारी कायम गरी खुर्कोट–सिन्धुली र सिन्धुली– खुर्कोट – काठमाडौँसम्मको रुट पर्मिटको ब्यबस्था गरिदिन माग गरेको छ । ट्रक व्यवसायीकाे मागप्रति बेवास्ता गरिए थप संघर्षका कार्यक्रम गर्न बाध्य हुने ट्रक ब्यबसायी संघर्ष समिति रामेछापका अध्यक्ष नबिन कार्कीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो