२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

बैंकिङ कसुर मुद्दाकी फरार अधियुक्त काठमाडौंबाट पक्राउ

२०७९, ११ बैशाख आईतवार १२:५३

 वैशाख ११, लमजुङ | बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिलालाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको छ ।

प्रहरीले ४४ लाख ९१ हजार ९ सय जरिवाना र कैद सात दिन सजाए भई फरार रहेकी लमजुङ मर्स्याङ्दी गाउँपालिका-९ सिम्पानी घर भएकी ४१ वर्षीया विमला बर्दियालाई काठमाडौं प्रहरीको समन्वयमा शनिबार पक्राउ गरिएको हो ।

विमला हाल काठमाडौंमा लुकेर बसिरहेको भन्ने सूचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार उनलाई पक्राउ गरेर उच्च अदालत पाटनले २०७८ पुस २६ गते र २०७७ फागुन १७ गतेको फैसला अनुसार आइतबार लमजुङ जिल्ला अदालतमा पेस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक