पछिल्लो समय फेसबुकमा भारतीय मूलकी तरुणा असवानीको पोस्ट भाईरल बनिरहेको छ । तरुणा साइबर बुलिंगको शिकार बनेकी थिइन् । ईमेल मार्फत ह्याकरले तरुणालाई उनका नाग्न फोटोहरु सार्वजनिक गरिदिने धम्कि दिएका थिए । तरुणाले उक्त इमेलको स्क्रीनशट आफ्नो फेसबुक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पछिल्लो समय फेसबुकमा भारतीय मूलकी तरुणा असवानीको पोस्ट भाईरल बनिरहेको छ । तरुणा साइबर बुलिंगको शिकार बनेकी थिइन् । ईमेल मार्फत ह्याकरले तरुणालाई उनका नाग्न फोटोहरु सार्वजनिक गरिदिने धम्कि दिएका थिए । तरुणाले उक्त इमेलको स्क्रीनशट आफ्नो फेसबुक "/>
2026-09-28 09:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ह्याकरले नाङ्गो भिडियो सार्वजनिक गर्ने धम्की दिएपछि युवतीको यस्तो जवाफ

पछिल्लो समय फेसबुकमा भारतीय मूलकी तरुणा असवानीको पोस्ट भाईरल बनिरहेको छ । तरुणा साइबर बुलिंगको शिकार बनेकी थिइन् । ईमेल मार्फत ह्याकरले तरुणालाई उनका नाग्न फोटोहरु सार्वजनिक गरिदिने धम्कि दिएका थिए । तरुणाले उक्त इमेलको स्क्रीनशट आफ्नो फेसबुक प्रोफाइलमा शेयर गरेकी छन् । 

उनले ईमेलमा स्क्रीनशट शेयर गर्दै लेखेकी छन् ‘पछिल्लो २४ घण्टामा मलाई दुई इमेल आएको छ । कसैले मेरो गूगल ब्याकअप ह्याक गरेको छ । अब मलाई धम्कि आउन थालेको छ । मेरो प्राइभेट फोटोहरु मैले मेरो ब्वयफ्रेन्डलाई पठाएकी थिएँ । चाहे ति भिडीयोहरु र फोटोहरु सार्वजनिक गर्न जतिनै लाजमर्दो किन नहोस, मैले त्यो ब्ल्याकमेलरको बिरुद्ध लड्ने फैसला गरेको छु ।’ उनलाई इमेल धम्कि दिनेले भनेको थियो ‘मैले चाहे भने तिमीले ब्वाईफ्रेन्डलाई पठाएको तश्विर तथा भिडियोहरु तिम्रा साथीहरु तथा आफन्तलाई सेयर गर्दिन्छु । यदी तिमी चाहन्छौ भने म त्यसो गर्दिन तर त्यसको बदला तिमीले मलाई खुसि बनाउनु पर्छ ।’   

एक रिपोर्ट अनुसार तरुणालाई प्रहरीले त्यस बिरुद्ध मुद्दा दायर गर्न भनेको छ । भारतीय कानुनमा साइबर बुलिंगका यस्ता बिषयमा मुद्दा दिन पाउने कानुन छ । सोशल मीडिया प्रयोगकर्ताहरुले तरुणालाई सपोर्ट गर्दै साइवर अपराध बिरुद्ध डटेर सामना गर्नुपर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह