महिलाहरुको वक्षस्थलमाथि कतिपय देशमा बिभिन्न खाले कानून बनेका छन् । तल बिभिन्न ८ देशमा बक्षस्थल देखाउने महिलाहरुको लागि यस्ता कानुनी प्रावधान छन्: 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महिलाहरुको वक्षस्थलमाथि कतिपय देशमा बिभिन्न खाले कानून बनेका छन् । तल बिभिन्न ८ देशमा बक्षस्थल देखाउने महिलाहरुको लागि यस्ता कानुनी प्रावधान छन्: 

९ माघ २०८२, बिहीबार
काठमाडौँ - KTM

यी ८ देशमा महिलाले वक्षस्थल देखाए यतिसम्मको सजाय हुन्छ

४ मंसिर २०७३, शनिबार १२:५८

महिलाहरुको वक्षस्थलमाथि कतिपय देशमा बिभिन्न खाले कानून बनेका छन् । तल बिभिन्न ८ देशमा बक्षस्थल देखाउने महिलाहरुको लागि यस्ता कानुनी प्रावधान छन्: 

१. रुसः 

रुसमा महिलाले टपलेस अर्थात् अर्धनग्न भएर तस्वीर खिचाएको पाइएमा ५ हजार रुपैयाँ बराबरको आर्थिक सजायँ भोग्नुपर्ने कानून छ ।

२. मेक्सिकोः 

मेक्सिकोमा जनताले घरमा बन्दुक राखेमा कारवाही भोग्नु पर्दैन । तर यदि कोही महिलाले सार्वजनिक रुपमा आफ्नो वक्षस्थल देखाएमा ५० युरो बराबरको जरिवाना तिर्नुपर्छ ।

३. ब्राजिलः 

दक्षिण अमेरिकी देशहरु अंग प्रदर्शनका लागि धेरै उदार रहेको अनुमान त्यहाँ हुने विभिन्न नृत्य तथा महोत्सवहरुमा गरिने अंग प्रदर्शनबाट गर्न सकिन्छ । तर ब्राजिलमा अंग प्रदर्शन विरुद्ध कडा कानून छ । यदि त्यहाँ कोही महिलाले आफ्नो वक्षस्थल प्रदर्शन गरेमा ३ वर्षको जेल सजाय हुने प्रावधान छ ।

४. सूडानः 

सुडानमा आफ्नो वक्षस्थल देखाउने महिलालाई ५० कोर्रा हिर्काइन्छ ।

५. सिरियाः 

सिरियामा महिलाहरु हिजाब नलगाएको आरोपमा पनि जेलको हावा खानुपर्छ भने वक्षस्थ्ल देखाउँदा त के होला ? अनुमान पनि गर्न सकिन्न ।

६. इराक: 

इराकमा वक्षस्थल प्रदर्शन गर्ने महिलाहरुलाई कुटपिट गरिन्छ र जेलमा हालिन्छ ।

७. युएइः 

आफ्नो वक्षस्थ्ल सार्वजनिक रुपमा देखाउने महिलालाई युएइमा ६ महिनाको कैद हुने प्रावधान छ ।

८. सिंगापुरः 

यहाँ यदि कोही महिलाले स्तन देखिने कपडा लगाएमा उनलाई ९० दिनसम्मको जेल सजाय हुने कानून छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो