२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवतीलाई योगा सिकाउने क्रममा … (हेर्नुस् भाइरल फोटोहरु)

२०७३, २५ चैत्र शुक्रबार १०:११

एजेन्सीको सहयोगमा | ब्रिटेनका यी अचम्ममा योग गुरु स्टुअर्ट गिलक्रिस्ट बर्षमा एक पटक मात्र नुहाउछन् । त्यो पनि समुन्द्रको पानीले मात्र उनि नुहाउछन् । उनको कपालबाट निकै खराब गन्द आउँछ । तर पनि उनिसँग योगा सिक्ने युवती तथा महिलाहरुको उत्तिकै भीड लाग्ने गर्छ । 


युवतीहरुलाई योगा सिकाउन निकै सिपालु यी योग गुरु योगा सिकाउने क्रममा युवती तथा महिलाहरुको यौन अंगमा समेत छुने गर्छन भन्ने कतिपयको आरोप छ । भाईरल भएका केहि फोटोहरुमा समेत यी योग गुरु र महिलाहरुको तश्विर नियाल्न सकिन्छ । पछिल्लो समय सामाजिक संजालहरुमा उनले योग सिकाउंदै गरेका यस्ता तश्विरहरु भाईराल भएको छ कि जो हेर्दा अस्वभाविक छन् । 

केहि तश्विरहरुमा कयौं मानिसहरुले आपत्ति समेत जनाएका छन् कि यी योगा गुरुले योगा सिकाउने बहानामा महिलाहरुलाई गलत तरिकाले छुने गर्छन । यी योगा गुरुले साधारण युवती मात्र नभई हलिवुडका हिरोइनसम्मलाई योगा सिकाईसकेका छन् । 

महिलालाई योगा सिकाउने क्रममा बिभिन्न अश्लिल जस्तो पोजमा देखिएका उनले आफ्नो बचाऊको लागि भनेका छन् कि 'योगा सिकाउने क्रममा कुनै अश्लीलता छैन, जे सिकाएको छु महिलाहरुलाई रिल्याक्स हुने तरिकाको रुपमा सिकाएको छु ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की