काठमाडौँ | स्थानीय बजारमा साताकाे अन्तिम काराेबार दिन (शुक्रबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। गत बुधबारदेखि उकालाेमा रहेको सुनको मूल्य यसदिन पनि बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार...
End of list.