टिप्स | यदी तपाइँ बिहानदेखिनै इनर्जेटिक महसूस गर्न चाहनुहुन्छ भने हरेक दिन तीन ओटा कागती आफु सुत्ने कोठामा काटेर  राख्नुस अनि सुत्नुस तपाइको हरेक बिहान निकै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टिप्स | यदी तपाइँ बिहानदेखिनै इनर्जेटिक महसूस गर्न चाहनुहुन्छ भने हरेक दिन तीन ओटा कागती आफु सुत्ने कोठामा काटेर  राख्नुस अनि सुत्नुस तपाइको हरेक बिहान निकै"/>
2026-09-18 06:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कागती काटेर आफू सुत्ने कोठामा राख्नुस र थाहा पाउनुस त्यसको कमाल

टिप्स | यदी तपाइँ बिहानदेखिनै इनर्जेटिक महसूस गर्न चाहनुहुन्छ भने हरेक दिन तीन ओटा कागती आफु सुत्ने कोठामा काटेर  राख्नुस अनि सुत्नुस तपाइको हरेक बिहान निकै इनर्जेटिक रहनेछ । 

यस विधिको दैनिक पालना गर्दा तपाइको दिमागी सन्तुलन पनि निकै सकारात्मक बन्नेछ भने तपाईलाई निकै स्वस्थताको महशुस हुनेछ । 

– बेडरुममा कागती राख्नाले निकै रिफ्रेस महसुस हुन्छ | यसको कारण तपाइको बेडरुममा अन्य कुनैप्रकारको स्प्रेहरु प्रयोग पनि गर्नुपर्दैन |  

– बेडरुममा कागती राख्नाले अस्थमा र रुघा-खोकी जस्ता रोगले समस्यामा पार्दैन | साथै तपाइको रातको समयमा समेत स्वास-प्रस्वासमा सहजता मिल्छ | 

– काटेर राखिएको स्याउ बिग्रन सक्छ, काटेको स्याउमा कागतिको रस लगाउनाले बिग्रदैन |  

– तपाइको हातमा लागेको कुनै बस्तुको दाग मेट्नुछ भने कागतीको रसको सहायता लिन सक्नुहुन्छ |  

– कपडामा लगेको दाग पनि कागतीले हटाउन मद्धत गर्छ | 

– कार सफा गर्नको लागि कागतीको रसको प्रयोग गर्नुस |  

– बोतल वा भाडामा लागेको दाग, दुर्गन्ध वा चिल्लो हटाउनको लागि पानीमा कागती हालेर १ दिन राख्नुस अनि वासिंग पाउडर हालेर सफा गर्नुस | 

– छालामा कालो दाग छ भने पनि कागतीको रस दैनिक लगाउँदा दाग हट्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई