टिप्स | तपाइँ आफ्नै केहि ब्यापार/ब्यबसाय सुरु गर्न चाहनुहुन्छ ? के तपाइँसँग लगानीको कमी छ ? त्यसो भए तपाइ कतिपय पाठकहरुलाई यो टिप्स निकै उपयोगी हुनसक्छ । यसको लागि तपाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टिप्स | तपाइँ आफ्नै केहि ब्यापार/ब्यबसाय सुरु गर्न चाहनुहुन्छ ? के तपाइँसँग लगानीको कमी छ ? त्यसो भए तपाइ कतिपय पाठकहरुलाई यो टिप्स निकै उपयोगी हुनसक्छ । यसको लागि तपाई"/>
2026-08-04 10:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेरोजगार हुनुहुन्छ ? यस्ता काम गर्नुस लाखौँ कमाउन सकिन्छ

टिप्स | तपाइँ आफ्नै केहि ब्यापार/ब्यबसाय सुरु गर्न चाहनुहुन्छ ? के तपाइँसँग लगानीको कमी छ ? त्यसो भए तपाइ कतिपय पाठकहरुलाई यो टिप्स निकै उपयोगी हुनसक्छ । यसको लागि तपाईलाई आफ्नो स्किलको बिकास गर्नु अपरिहार्य हुन्छ । 

आफ्नो बिजनेस सुरु गर्नु अघि तपाइले आफ्नो रुचिको फिल्ड रोज्नुहोस । तपाइँ तपाइको सोकलाई नै बिजनेस बनाउनु हुन्छ भने उक्त काममा तपाइँ सफल पनि बन्नुहुनेछ । 

कम लगानीमा कस्ता ब्यबसाय गर्न उपयुक्त हुन्छ तल हेर्नुहोस: 

१.  फोटोग्राफर

फोटोग्राफर बन्नको लागि तपाइको साथमा एक थान क्यामेरा भए पुग्छ । बजारमा अहिले कम्तिमा ४० हजारमा राम्रै क्यामेरा पाउन सकिन्छ । अझ तपाईसँग एक/डेढ लाख लगानी छ भने त अझै तपाइको रेट बढ्न सक्छ । जति राम्रो क्यामेरा हुन्छ त्यतिनै तपाइले राम्रो रेट पाउनुहुन्छ । मानिसको पारिवारिक बिशेष कार्यक्रम, बिबाह, पार्टीमा तपाइले फोटोग्राफ तथा भिडियो खिचेर सेवा गर्न सक्नुहुन्छ । तपाइँ जति धेरै कार्यक्रममा आफ्नो सेवा दिनुहुन्छ त्यतिनै धेरै मानिसले तपाईलाई बिशेष कार्यक्रममा बोलाउछन् । यस्तो काम गरेबापत एकै कार्यक्रममा सहभागि कम्तिमा एक हजारभन्दा बढी कमाउन सकिन्छ । कुनैपनि कार्यक्रमलाई अविस्मणीय पार्न फोटोग्राफीको आवश्यकता पर्छ । 

२.  ट्रान्सलेशन 

आज संसारभर यस्ता कम्पनी छन् जसले अनलाइन मार्फत ट्रान्सलेशनको काम गर्छ । त्यस्ता केहि कम्पनीले तपाईलाई पनि ट्रान्स्लेटको काम दिन सक्छन । तपाइले घण्टा वा शब्द अनुसारको पैसा कमाउन सक्नुहुन्छ । यदी तपाइको अंग्रेजी राम्रो छ भने तपाइले अनलाइनमा राम्रो आम्दानी गर्न सक्नुहुन्छ । यस्ता कामको लागि तपाइको क्षेमता अनुसार घण्टाको कम्तिमा २ डलर भन्दा बढी कमाउन सक्नुहुन्छ । 

३.  आइसक्रीम पार्लर 

आइस क्रीम पार्लर सुरु गर्नको लागि धेरै लगानी गर्नु पर्दैन । यसको लागि एउटा फ्रीज किन्नुपर्छ । ४० हजारभन्दा सस्तो लगानीमा फ्रिज र १०/२० हजारमा आइसक्रिम किनेर ब्यबसाय सुरु गर्न सकिन्छ । 

४.  इलेक्ट्रीसियन 

इलेक्ट्रीसियनको काम सिक्नुस र सेवा दिनुस । बिग्रेका बिद्युतबाट चल्ने सामानहरु बनाउनुस, तपाई यो क्षेत्रमा जति धेरै काम गर्नुहुन्छ त्यतिनै फाइदा कमाउन सक्नुहुन्छ । 

५.  सवारी साधन मर्मत सेवा (ग्यारेज)  

तपाइँसँग सवारी मर्मत सम्बन्धि ज्ञान छ भने ग्यारेज संचालन गर्नु राम्रो हुन्छ । यो क्षेत्रमा काम गर्दा नयाँ तथा पुराना सवारी बिक्रिको कमिसन तथा मर्मत तथा पार्ट्स बेचेर निकै लाभ लिन सकिन्छ । 

६.  ड्राइभिंग सेवा 

तपाइँसँग ड्राइभिङ सम्बन्धि ज्ञान छ भने यो काम सुरु गर्नुस | खाली जग्गा भाडामा लिएर तपाइँले यो काम गर्न सक्नुहुन्छ | ५-१० लाख लगानी गरेर फाइनान्स सेवाबाट पुरानो मोटरसाइकल तथा गाडी किन्नुस अनि यो काम सुरु गर्नुस | यो ब्यबसाय गर्न अलि लगानी बढी लागे पनि कमाई भने दैनिक ५ हजार भन्दा बढी हुन्छ | अहिले मोटरसाइकलको ट्रायल दिनको लागि तपाइको कम्पाउण्डको निकै प्रयोग हुन सक्छ |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन