काठमाडौँ । मह खान मन नपराउने सायदै कमै होलान । महको स्वाद र फाइदाका कारण जोकोहीलाई मन पर्नु स्वभाविक पनि हो । अझ आयुर्वेद विज्ञानमा त मह निकै महत्वपूर्ण औषधी पनि हो । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ । मह खान मन नपराउने सायदै कमै होलान । महको स्वाद र फाइदाका कारण जोकोहीलाई मन पर्नु स्वभाविक पनि हो । अझ आयुर्वेद विज्ञानमा त मह निकै महत्वपूर्ण औषधी पनि हो ।
2026-08-04 10:38 AM
काठमाडौँ - KTM

मह यसरी खाँदै हुनुहुन्छ भने होसियार ! तपाईको ज्यानै जान सक्छ

काठमाडौँ । मह खान मन नपराउने सायदै कमै होलान । महको स्वाद र फाइदाका कारण जोकोहीलाई मन पर्नु स्वभाविक पनि हो । अझ आयुर्वेद विज्ञानमा त मह निकै महत्वपूर्ण औषधी पनि हो ।

महलाई विभिन्न रोगका लागि औषधीको रुपमा प्रयोग गरिन्छ । महले प्राकृतिक रूपमा शरिरलाई मजबुत र शक्ति प्रदान गर्न मद्धत गर्छ साथै रोगहरूसँग लड्नका लागि पनि त्यतिकै फाइदाजनक छ ।

तर, महको प्रयोग गर्ने तरिका जानिएन भने ज्यानै जाने खतरा समेत हुन्छ । मह खाँदा ज्यान नै जोखीममा पर्न सक्छ खतरा पनि हुन्छ त्यसैले यी उपायहरु जानी राखौ ।

१ मह कहिल्यै पनि घ्युसँग बराबरमात्रामा मिलाएर खानु हुँदैन ।

२ चिया र कफीको साथमा मह खानु विष बराबर हुन्छ ।

३ महलाई कहिल्यै पनि तताउने वा उमाल्ने गर्नु हुँदैन ।

४ महलाई तेल, नौनी घिऊसँग मिसाएर खानु हुँदैन ।

५ माछा मासुसँग पनि महको प्रयोग गर्नु विषसेवन समान हुन्छ ।

६ मह खाने बित्तिकै तातोपानी पिउनु हुँदैन ।

७ दिनमा दुई-तीनचम्चाभन्दा बढि महको प्रयोग गर्नुहुँदैन ।

८ ज्वरो आएको अवस्थामा मह विषसमान हुन्छ ।

९ कसैले विष सेवन गरेको अवस्थामा मह खान दिनुहुँदैन । यसले विषको प्रभावलाई झन् बढाउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन