कतिपय कुराहरु छन् जुन कुराहरु केटीहरुलाई भन्दा उनीहरुले नराम्रो मान्ने गर्दछन । केटीहरुलाई प्राय केही यस्ता कुराहरु छन् जुन केटाहरुले बोलेको पटक्कै मनपर्दैन र बिनाकारण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कतिपय कुराहरु छन् जुन कुराहरु केटीहरुलाई भन्दा उनीहरुले नराम्रो मान्ने गर्दछन । केटीहरुलाई प्राय केही यस्ता कुराहरु छन् जुन केटाहरुले बोलेको पटक्कै मनपर्दैन र बिनाकारण "/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी १० कुरा केटीहरुलाई कहिल्यै नभन्नुस

२०७४, ४ बैशाख सोमबार ०४:०४

कतिपय कुराहरु छन् जुन कुराहरु केटीहरुलाई भन्दा उनीहरुले नराम्रो मान्ने गर्दछन । केटीहरुलाई प्राय केही यस्ता कुराहरु छन् जुन केटाहरुले बोलेको पटक्कै मनपर्दैन र बिनाकारण झगडा हुने गर्छ । केटा र केटीबिच हुने यस्तै असमझदारीका कारण सम्बन्ध समेत टुट्ने गरेका छन् । त्येसैले यी १० कुराहरु केटीहरुलाई कहिले नभन्नुस ।

१. तिमी त कति नराम्री देखिन थालेकी भनेर कहिल्यै नभन्नु 

२. एउटी केटीलाई उदाहरण बनाएर केटीको तारिफ कहिल्यै हुदैन

३. उनीहरुको परिवारका सदस्यहरुको बारेमा कहिल्यै गलत बोल्नु हुँदैन

४.अर्की केटीसँग तुलना कहिल्यै गर्नु हुँदैन ।

५. तिमी मेरो परिवारसँग मिलेर बस्नुपर्छ भनेर कहिल्यै नभन्नु

६. तिम्रा साथीहरुलाई छोडदेउ भनेर कहिल्यै नभन्नु

७. कुनै कारणबिना आइ लब यु नभन्दा राम्रो

८.तिम्रो कतिवटा बोइफ्रेड छन् भनेर कहिल्यै नसोध्नुहोस्

९.सेक्स गरिसकेपछि कस्तो भयो भनेर कहिल्यै नसोध्नुहोस्

१०.तिमी त मोटी भइछौ भनेर कहिल्यै नभन्नु  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !