टिप्स | लोकल र बोईलर कुखुराको अण्डा खादाँ हुने फाइदा त हामीलाई सबैलाई जानकारी छ । आज हामी  हाम्रो स्वास्थ्यमा पार्ने असरका बारेमा जान्ने छौ । 

<"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टिप्स | लोकल र बोईलर कुखुराको अण्डा खादाँ हुने फाइदा त हामीलाई सबैलाई जानकारी छ । आज हामी  हाम्रो स्वास्थ्यमा पार्ने असरका बारेमा जान्ने छौ । 

<"/>
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जानीराखे राम्रो ! कुखुराको अण्डा खादाँ यस्ता बेफाईदा पनि हुन्छ

२०७४, १७ भाद्र शनिबार १७:३८

टिप्स | लोकल र बोईलर कुखुराको अण्डा खादाँ हुने फाइदा त हामीलाई सबैलाई जानकारी छ । आज हामी  हाम्रो स्वास्थ्यमा पार्ने असरका बारेमा जान्ने छौ । 

होसीयार तपाइलाई मुटु सम्बन्धित बिमारी, हाई बी.पी वा सुगर छ भने तपाइलाई अण्डाको पहेलो भाग खानु हुँदैन । अण्डा खानु अगाडी अण्डा राम्रोसंग पाकेको छ छैन भनेर हेर्नुपर्छ । अर्ध काचो अण्डाले फूड पोइजनिङ्ग हुन सक्छ ।  

अण्डा खाने उपयुक्त समय बिहानको नास्ता खाने समय हो । अण्डा पकाउँदा सधै तेल थोरै हालेर पकाउनु पर्छ । 

यदि तपाईलाई मृगौला सम्बन्धित केहि समस्या भए डॉक्टरसंग सल्लाह गरेर मात्र खाने गर्नुस । बासी अण्डा खानाले टाउको दुखाई, डायरिया, पेट सम्बन्धित समस्या आउन सक्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ