यस्ता छ कुरा तपाईंकी श्रीमतीले तपाईंलाई जीवनभर ढाटिरहन्छिन !

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

हाम्रो नेपाली समाजमा महिलालाई बुझ्न निकै कठिन छ भनिन्छ । किनकि महिलाले चाह्यो भने पुरुषलाई आफ्नो वसमा पार्न समय लाग्दैन, तर पुरुषले महिलालाई फकाउन नसकिने कुराको चर्चा नेपाली समाजमा यदाकदा सुनिने गरिन्छ ।

अनि नेपाली समाजमा एउटा भनाइ पनि रहेको पाइन्छ महिलालाइृ पेटमा कुरा नअड्याउने आईमाई भन्ने पनि गरिन्छ । त्यसैले तपाइँ हामीले पनि सुनेका हौला महिलालाई बुझ्न निकै अफ्ठेरो परेको हुन्छ । तर, यस्ता केही कुराहरु हुन्छन्, ती कुरा महिलाले झुक्कीएर पनि आफ्ना श्रीमान्लाई नभन्ने एक अध्यनले देखाएको छ ।

तपाईं पनि थाहा पाउनुहोस् महिलाले आफ्ना श्रीमान्सँग पनि गोप्य राख्ने यी छ कुराहरुः

१- तपाईकी श्रीमतीले तपाईलाई विहेभन्दा पहिला कति पुरुषसँग सेक्स गरेकी थिइन् भन्ने कहिल्यै बताउँदैनन् । यदि उनले मदिराजन्य पदार्थ सेवन गरेका बेला कुरा फुस्काइन् भने अर्कै कुरा हो ।

२- तपाई यो जानेर हैरानी हुनेछ कि तपाईकी पार्टनर आफ्नो बेष्टफ्रेण्डको विस्तरामा तपाईको पर्फमेन्सका बारेमा सबै कुरा बताइदिन्छन् । तर, तपाईले कहिले पनि उनलाई यस्तो कुरा शेयर गर्नुभो भने उनले इन्कार गर्नेछिन् ।

३- तपाईकी श्रीमतीसँग जतिसुकै गहिरो सम्बन्ध होस् तर, यदि उनलाई तपाईबाट कुनै दुःख पाइन् भने उनी आफ्ना पूर्व प्रेमीका बारेमा सोच्नेछिन् र तपाईको तुलना उनसँग गर्नेछिन् यो सधैं रहन्छ ।

४- श्रीमती चाहे पुरै समय तपाइसँगै बसेकी हुन् तर, उनी सधै तपाईबाट चाहुरीएको र नराम्रो त्वचालाई लुकाउने कोसिस गर्छन् ।

५- महिलाहरु सधै चाहन्छन् कि उनी जोसँग प्रेम गर्छिन् उसले दिनरात उनकै बारेमा सोच्ने गरोस् । यसकारण उनीहरु हरेक समयमा श्रीमानको ध्यान आफूतर्फ आकर्षित गर्नमा लागिरहेका हुन्छन् ।

६- श्रीमती आफ्नो श्रीमानको सधै जज गर्छिन् । उनीहरु पर्फेक्ट पार्टनरको इच्छा राख्छन् । कैयौपटक श्रीमानमाथि हुने शंकालाई दुर गर्नका लागि निकै ध्यान पुगाउँछन् ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply