2026-09-18 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२३ बर्षको उमेरमै १० हजार करोडको मालिक, तर कसरी ?

नयाँ दिल्ली | भारतको ख्यातीप्राप्त कम्पनी Oyo Rooms ले ठुला-ठुला रअनुभवी बिजनेसम्यान तथा लगानीकर्ताहरुलाई सोच्न बाध्य बनाइदिएको छ । भारतको ओयो रूम्स कम्पनीको शुरुआत १७ बर्षका एक युवकले गरेका थिए, जसको मूल्य अहिले करिव १० हजार करोडसम्म पुगेको छ, साथै यसको बुकिंगमा हरेक ३ महिनामा ३० प्रतिशत बढ्दै गएको छ । 

यस कम्पनीका फाउन्डर रितेश अग्रवाल हुन् | जसले १७ बर्षको उमेरमा इंजीनियरिङ छोडेर यो कम्पनी खोलेका थिए । यो कम्पनी सुरु गर्दा उनले कसैले मद्धत बिनानै शुरु गरेका थिए र सिर्फ ६ बर्षमै १० हजार करोडको बनेको छ । एक अन्तर्वार्तामा उनले भने अनुसार शुरुआती दिनमा उनीसँग भाडा तिर्नको लागि समेत पैसा थिएन । उनले कयौं रात सिढीमै बिताएका थिए । संचार माध्यमका अनुसार उनि सिम कार्ड पनि बेच्थे ।

सुरुमा रितेशले एक वेबसाइट बनाएका थिए । जहाँ उनले सस्तो र किफायती होटलहरुको बारेमा जानकारी अपडेट गरेका थिए । जुन वेबसाइटको नाम थियो – ‘ओरावल’ । रितेशलाई केहि दिन वेबसाइट चलाएपछी लाग्यो कि नामको कारण मानिसहरुले वेबसाइट बुझेनन् । यसैले उनले २०१३मा वेबसाइटको नाम फेरेर OYO Rooms राखे ।

यसरी आयो आइडिया ?


सन २००९ मा रितेश भारतको देहरादून र मसूरी घुम्न गएका थिए । त्यहाँबाट उनले यो बिजनेसको बारेमा आइडिया जाने । उनले अनलाइन सोशल कम्युनिटी बनाउने बारे सोचे, जहाँ एकै प्ल्याटफर्ममा मालिक र सेवा प्रदायकको सहायताले पर्यटकहरुलाई कोठा र खाना उपलब्ध गराउन सकियोस् । फेरी २०११ मा  रितेशले ओरावेलको शुरुवात गरे । उनको यो आइडियाबाट प्रभावित भएर गुणगाउँका मनीष सिन्हाले ओरावेलमा शेयर हाले र को-फाउण्डर बने ।

त्यसपछि २०१२ मा ओरावेललाई आर्थिक रुपमा सफलता मिल्यो । 

आज पुरै भारतमा यसको ८,५०० होटलहरुमा ७०,००० भन्दा बढी कोठा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई