| चीनमा सेक्स डल राख्ने संस्कृति बढेको छ । काम वा कुनै कारणले श्रीमतीसँग छुट्टिएर एक्लै बस्ने युवाहरुले आफ्नो बेडरूममा सेक्स डल राख्न थालेका छन् । कयौं मानिसहरु यस्ता पनि छन् जो आफ्नो पत्नीसँग टाढा बन्छन् तर आफ्नो कारण श्रीमतीसँग बिछोड नहोस् भन्ने चाहन्छन् । यस्तो अवस्थामा उनीहरुले परस्त्रीसँगको आकांक्षा नहोस् भन्ने हेतुले सेक्स डलसँग आफ्नो यौनइच्छा पुरा गर्छन ।

यी सेक्स डलहरु थर्मोप्लास्टिक र रबरजस्तो म्याटेरियलबाट बनाइन्छ । यो डलहरु निकै सफ्ट र आकर्षक देखिन्छन् । यिनीहरुको हात एडजस्ट खालको हुन्छ, यिनीहरुको सम्पूर्ण अंगहरु मानिसको जस्तै हुन्छ ।

बेइजिंगका केहि छनौटमा परेका ख्यातीप्राप्त पसलहरुमा पछिल्लो बर्षदेखि यस्ता डल्सहरु बेच्ने गरिएको छ । हाई क्वालिटीको सेक्स डल्सको मूल्य २/३ लाखसम्म पर्छ । मानिसहरु यी सेक्स डल्सलाई कुनै युवतीको रुपमा हेर्ने गर्छन र डल्ससँग प्रेम गर्छन ।

एक जना व्यक्ति ली पछिल्लो १० बर्षदेखि बिवाहित हुन्, तर घरबाट टाढा रहेर काम गर्छन । उनि आफ्नो पत्नीलाई ढोका दिन चाहदैनन्, यसैले सेक्शुअल आवश्यकता पूरा गर्नको लागि उनले सेक्स डल किनेर उपयोग गर्दै आएका छन् । – एजेन्सीको सहयोगमा

Related News