2026-09-18 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारी वा घुम्नको लागि सिंगापुर जाँदै हुनुहुन्छ ? त्यसो भए अनिवार्य यो पढ्नुस

सास | रोजगारीको लागि वा घुम्नको लागि सिंगापुर जाँदै हुनुहुन्छ यो सामग्री तपाईलाई निकै सहयोगी बन्न सक्छ । किनकी कुनै घटना घट्नु भन्दा त्यस अघि साबधानी अपनाउनु राम्रो हुन्छ । सिंगापुरमा क्राइम रेट निकै कम छ, तर ध्यान दिनुस् सिंगापुर त्यसै सुरक्षित छैन यहाँको कानुन निकै कडा छ, साधारण र सामान्य ब्यबहारको कारण पनि तपाईलाई प्रहरीले जेलमा हाल्न सक्छ । आज हामी तपाइँलाई यस्तै ८ कामको बारेमा जानकारी गराउन गईरहेका छौं जुन सामान्य कुरा भएपनि सिंगापुर भने ब्याण्ड छ । 

१. घरभित्र पनि नग्न हुन पाईदैन 


सिंगापुरमा तपाई आफै एक्लै घरभित्र नाङ्गो अवस्थामा घुम्न पाउनुहुन्न । यसको मतलब यहाको सरकारले तपाइँको घर भित्रको अवस्थालाई पनि नियालीरहेको हुन सक्छ । यदी तपाइँ घरमा न्यूड अवस्थामा देखिनु भयो र उक्त अवस्थामा पक्राउ पर्नुभयो भने सरकारले पोर्नोग्राफीको मुद्धा लगाउबं सक्छ । साथै २ लाख भन्दा बढी फाइन लगाउन सक्छ । 

२. अरुको वाई-फाई प्रयोग नगर्नुस् 

नेपालमा अरुको वाइफाईको पासवर्ड पत्ता लगाएर चलाउन सकिन्छ तर यहाँ यदी तपाइँले अरुको वाईफाई चोरेर चलाउनु भएको छ भने पक्राउमा पर्न सक्नु हुन्छ । यसै कारण पनि तपैलाई ३ बर्षको जेल हाल्न सक्छ ।

३. ट्वाइलेट फ्लश गर्न नभुल्नुस 

सिंगापुरमा ट्वाइलेट प्रयोग गरिसकेपछी फ्लश नगर्नु पनि अप्राद मानिन्छ । यो नियम सार्वजनिक ट्वाइलेटमा लागु गरिएको छ । यसको लागि तपाइले १० हजारसम्मको फाइन लाग्छ ।  

४. सार्वजनिक स्थानमा धुम्रपान गर्न निषेध 

नेपालमा पनि यो नियम छ तर ब्यबाहारमा लागु भएको छैन तर सिंगापुरमा सार्वजनिक स्थानमा धुम्रपान गरेको भेटिएमा सिधै जेल जानुपर्ने नियम छ साथै फाइन पनि तिर्नुपर्ने हुन्छ । 

५. चुइंगम बेच्न वा खान पाइंदैन  

सिंगापुरमा च्युइंगम बेच्न र खान निषेध छ । २००४ देखि सिंगापुरमा यो बिषय कानूनी रुपमा बन्देज छ । यदी तपाइँ चुइंगम खाँदै गरेको भेटिनुभयो वा तपाइको साथमा चुइंगम भेटियो भने पक्राउ पर्न सक्नुहुन्छ । यसको सजाय २ बर्ष जेल वा ५० हजारसम्म तिर्नुपर्ने हुन्छ । 

६. समलिंगी यौनसम्बन्ध ब्याण्ड छ  

सिंगापुरमा एकै लिंगका पुरुष-पुरुष वा महिला-महिला बीचको यौन कार्य ब्याण्ड छ । यदी यसो गरेको भेटिएमा २ बर्षको जेल सजाय हुन्छ ।

७. गीत गुनगुनाउन पनि ब्याण्ड 

सिंगापुरमा सार्वजनिक स्थानमा गीत गाउन पनि ब्याण्ड छ । यसो गरिएमा ३ महिना जेल हुन्छ । 

८. कतैपनि थुक्न तथा फोहोर फाल्न मनाही  

सिंगापुरमा सार्वजनिक स्थानमा कतैपनि थुक्न वा कुनै फोहोर फाल्न पाउनुहुन्न यदी त्यसो गरेमा कानुनी रुपमा यसलाई ठुलो मुद्दा मानिन्छ । सार्वजनिक स्थानमा थुक्नु वा फोहोर गर्दा १ लाख भन्दा बढी फाइन तिर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई