2026-08-04 01:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० दिनसम्म बाल्टीभित्र टमाटरको टुक्रा राखियो, १० दिनपछी हेर्दा यस्तो चमत्कार !

टिप्स (सास) | जब केहि काम सफल पार्न १/२ महिना भन्दा बढी लाग्छ भने त्यहि काम केहि दिनमै गर्न सकियो भने चमत्कार नै हो । यस्तै एउटा उपाय बारे यहाँ चर्चा गरिएको छ र फोटो फिचरमा देखाईएको छ ।

मानिसले घरमै फल तथा तरकारी उत्पादन गर्दै आएका छन् । घरमा सजिलै उमार्ने तरकारी मध्ये आलू र प्याज सजिलै उम्रिन्छन् । तर यदी कसैले घरमा टमाटर उमार्नु भएको छ भने, पक्कै पनि टमाटरको बिरुवा उमार्न डेढ महिना जति कुर्नुपर्ने हुन्छ । तर एक व्यक्तिले मात्र १० दिनमा टमाटरको बिरुवा उमारेका छन् । कसरी सम्भव भयो यो काम ? 

सामाजिक संजालमा एक व्यक्तिले मात्र १० दिनमा टमाटरको बिरुवा उमारेको कुरा सार्वजनिक गरेका छन् । र यो तरिका निकै सजिलो पनि छ । उनले सबैभन्दा पहिले एक बाल्टीमा आधा भाग माटोले भरे । फेरी बाल्टीमा टमाटरलाई पातलो-पातलो टुक्रा राखे । यो कुरा ध्यान दिनु आवश्यक छ कि टमाटरको टुक्रामा धेरै बिउ (बियाँ) भएको हुनुपर्छ । यी टुक्रामा जति धेरै (बिउ) बियाँ हुन्छ, त्यतिनै धेरै बिरुवा निस्कनेछ । 

उनले टमाटरको टुक्रा राखेपछि, केहि माटोलाई ति टमाटरको टुक्रा माथि राखेर छोपे । सबै माटोलाई सम्म पारेर टमाटरको टुक्रा १ इन्च जति छोपे । त्यसपछि १० दिनसम्म राखे । १० दिनपछि त्यसमा छोटो-छोटो टमाटरको बिरुवा निक्लियो । उनले आफ्नो नयाँ टेकनिकलाई सामाजिक संजाल मार्फत शेयर गरेका छन्, जहान मानिसहरुले यस्तो सजिलो उपायको तारिफ समेत गरेका छन् ।

उनले कसरी उमारे टमाटर ? फोटोमा देखाईएको छ: – 








प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि