2026-09-18 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दैनिक एउटा लङ्ग खाँदा सरिरलाई यत्रो फाइदा मिल्छ भने किन नखाने ?

टिप्स | हामीले लङ्गको प्रयोग प्राय मसलाको रुपमा प्रयोग गर्छौं । तर यदी दैनिक बिहान-बेलुका एक वा दुई हल्का भुटेको लङ्ग खानाले स्वास्थ्यमा निकै फाइदा गर्छ । 

यसले बिभिन्न रोगको निदानको काम गर्छ । लङ्गमा क्याल्शियम, आयरन, सोडियम र पोटाशियम जस्ता तत्वहरु पर्याप्त मात्रामा पाइन्छ । लङ्ग खानाले बिशेषत: ५ फाइदा हुन्छ, जुन आयुर्वेदमा अनुभवीहरुले समेत प्रमाणित गरेको र यसैको माध्यमबाट समस्या सामाधान गरेको कुरा हो ।

लङ्गमा इजेनल नामक तत्व पाइन्छ । यसले सरिरमा गर्मी दिन्छ । यसले साइनस (सर्दी)को समस्या समाधान गर्छ । दैनिक बिहान-बेलुका खाना खानु अघि एक लङ्ग खाने बानि गर्नाले पाचनमा समेत राहत दिन्छ । हामीले दैनिक खाने खाना अपाच्य हुने समस्या समाधान गर्नमा लङ्गको उपयोग गर्न सकिन्छ । लङ्ग सेवन गर्नाले एसिडिटीको समस्या समाधान हुन्छ जसको कारण ग्यास्ट्रिक भएकाहरुलाई समेत लङ्ग सेवन फाइदाजनक छ । 

लङ्गमा एन्टीइन्फ्लेमेटरी प्रोपर्टी पाईन्छ । यसले पेटको इन्फेक्शन टाढा राख्छ र पेट दुख्न समेत राहत दिन्छ । दैनिक एक लङ्ग खानाले सरिरको टक्सिन्स बाहिर निस्कनमा मद्धत गर्छ, लगातार थकानहुने, वजन बढ्ने, स्वासमा गन्ध आउने, कब्जियत, सरिरको मांशपेशी दुख्ने र छालाको समेत समस्या नहुनबाट दैनिक लङ्गको सेवन फाइदाजनक छ । लङ्ग सेवनले रगत सफा राख्नमा पनि मद्धत पुर्याउँछ । साथै छाला स्वस्थ राख्नमा पनि यसले मद्धत गर्छ । दैनिक लङ्ग सेवन गर्नाले सरिर स्फुर्त हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई