2026-09-18 09:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७ टिप्स : कहिलैपनि ग्यास सिलिन्डरलाई यस्तो पोजिशनमा नराख्नुहोस्

सास | ग्यास सिलिन्डरको प्रयोग गर्दा सुरुको प्रयोगमा सलाई कोरेर ग्यास लिग भए/नभएको चेक गर्नुपर्छ, त्यसपछी बर्नर नब अन गर्नुपर्छ । खाना बनाउने समयमा सकेसम्म कटन कपडाहरुको प्रयोग गर्नुहोस् । सिन्थेटिक मटेरियल जस्तो सिल्क, शिफन जस्ता कपडा लगाएर खाना पकाउने काम नगर्नुहोस ।

यदी तपाइँलाई ग्यासको गन्ध आईरहेको जस्तो लागेमा आफ्नो कोठाको बिद्धुतिय स्विचहरु अपरेट नगर्नुहोस, आगो लाग्न सक्छ । यस्तो अवस्थामा बिजुलीको मुख्य स्विच बन्द गर्नुहोस् । 

यस सम्बन्धि जानकारी थप पढ्नुहोस् 

१. ग्यासको उपकरण किन्दा सस्तो भन्दा पनि बलियो र ब्रान्डेड मात्र खरिद गर्नुहोस् । 

२. रेग्युलेटर किन्दा बलियो र टिकाउयुक्त किन्नुहोस् साथै पाइप किन्दा सेफ्टी ट्युब पनि किन्नुहोस् । 

३. सिलिन्डर लिँदा कम्पनीको सेफ्टी क्याप भए/नभएको चेक गरेर मात्र लिनुहोस् । 

४. यदी तपाइँलाई ग्यास मर्मतको त्यति आइडिया छैन भने आफैले मर्मत नगर्नुनै राम्रो हुन्छ । 

५. ग्यासको काम सकिएपछी वा खाना पकाईसकेपछी ग्यासको नव बन्द गर्ने बानीको बिकास गर्नुहोस् । 

६. सिलिन्डरलाई खुला स्थानमा ठाडो अवस्थामै राख्नुहोस् । कोठामा गुम्सिएको अवस्थामा ग्यास नराख्नुहोस् । सुताएर ग्यास राख्नुहुँदैन पड्किने सम्भावना रहन्छ । 

७. ग्यास स्टोभ संधै सिलिन्डरभन्दा माथिको लेवलमा राख्नुहोस् । सिलिन्डरलाई तापको दोश्रो स्रोतबाट बचाउनुहोस् । केरोसिन कहिलेपनि सिलिन्डरसँगै नराख्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई