2026-08-04 03:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता सात कुराबाट थाहा पाउन सकिन्छ युवतीले गरेको यौन संकेत

आजकल युवायुवतीहरू प्रेममा मात्र सिमित रहन चाहँदैनन् । प्रेमसँगै यसलाई अझ उचाईमा पुर्याएर आफ्नो प्रेमलाई प्रमाणित समेत गर्न चाहन्छन् ।

आफ्नो पार्टनरले आफूलाई कस्तो सोच्छ, र उ आफूबाट सन्तुष्ट छ या छैन् सबै जानकारी हासिल गर्नका लागि एक(अर्काका इशाराहरू बुझ्नु जरूरी हुन्छ । यसका लागि दुवैले एक अर्कालाई गर्ने व्यवहारका साथै अन्य स(साना इशाराहरूमा ध्यान दिनुपर्ने बताइन्छ ।

आफ्नो महिला पार्टनरले आफूलाई प्रेमको हिसाबले हेरेको हो या होइन भन्ने थाहा पाउनका लागि निकै तनाव बेहोर्नुपर्ने हुन्छ । उनीहरुको प्रेम र शारीरिक सम्पर्कको इच्छालाई थाहा पाउनका लागि उनीहरूले गर्ने व्यवहार र इशाराहरु बुझ्नु जरूरी हुन्छ ।

यस्तै केही यस्ता इशारा र व्यवहारहरू यहाँ प्रस्तुत गरिएको छ जसले आफ्नो महिला पार्टनर प्रेममात्र नभई शारीरिक सम्पर्कको इच्छा राखिरहेकी छिन् भन्ने बुझ्न सजिलो हुन्छ ।

– यदी कुनै युवतीले अर्की युवतीको शरिर र कुनै एक अंगको विषेश चर्चा युवकसँग गरे, ती युवती उक्त पुरूषसँग अन्तरंग सम्बन्ध राख्नका लागि तयार भएको संकेत गर्छ ।

– कुनै युवतीले प्रेमले स्पर्ष गरेको अवस्थामा युवकलाई कामुक नजरले हेर्छिन् भने उक्त सम्बन्ध प्रेमभन्दा अगाडि अर्थात् सम्बन्ध स्थापित गर्ने सम्म पुगेको संकेत गर्छ ।

– यदी कुनै युवतीले यदी बारम्बार युवकसँग नजिकिने र बोल्ने बहाना खोजिरहेको अवस्थामा रहेको पाइयो भने उनी प्रेमभन्दा माथी उठ्न चाहेको हुनसक्छ ।

– कुनै युवकको नजिकबाट जाने युवतीले जानीजानी आफ्नो कपडालाई पटक(पटक सम्हाल्न कोशिष गरे र यसै बहानामा युवकको ध्यान आफ्नो कुनै अंगमा खिच्न कोशिष गरे ती युवक युवतीको निशानामा छन् ।

– प्रेमका कुरा गरिरहेका बेला यदी कुनै युवतीको आवाजमा कम्पन महसुस भए र उनको गला अवरूद्ध भए, ती युवतीमा यौनइच्छा पलाएको हुन सक्छ र उनी अन्तरंग सम्बन्ध स्थापित गर्न चाहन्छिन् ।

– यदी कुनै युवती घूम्नका लागि पार्क या कुनै सार्वजनिक ठाऊँमा जानुभन्दा आफ्नो कोठामा जानका लागि अनुरोध गर्छिन् भने ती युवतीले गरेको इशारा प्रेमभन्दा फरक भएको बुझ्नुपर्छ ।

– सामाजिक सञ्जालमा कुनै युवतीले युवकलाई अश्लिल तस्विरहरू पठाउँछिन् भने पनि ती युवतीको सोच प्रेममा मात्र सिमित नभएको बुझ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै