२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरियो धनिया: यस्ता १३ अचुक फाइदा पाउन सकिन्छ

२०७५, ८ बैशाख शनिबार १६:४१

सास/टिप्स | हामीले दैनिक जीबनमा प्रयोग गरिआएको धनिया तरकारी वा अचारको टेस्टको लागि प्रयोग गर्छौ |  धनियाको बिया जमिनमा छरिदियो भने उम्म्रिदै आउछ र त्यसलाई जरैदेखि उखलेर दैनिक जीबनमा प्रयोग गर्ने गरिन्छ | हरियो धनिया मात्र नभई यसको बियालाई पानी पिसेर तरकारीलाई स्वादिष्ट बनाउन् सकिन्छ | 

धनियामा हुने  पोषणहरुबारे तल केहि बुदा दिईएको छ:- 

धनिया को बीजमा phytonutrients भन्ने पोषण  हुन्छ, जुन डाइट्री फाइबर्सको प्रमुख स्रोत हो | यसमा म्यागनीज, आईरन, म्याग्न‍िशियम धेरै मात्रामा हुन्छ | यसमा भिटामिन सी र प्रोटीनहरु पनि पाइन्छ, यसमा कम मात्रामा क्याल्शियम, फोस्फोरस, पोटाशियम, थायमिन र क्यारोटीन पाइन्छ |

धनियाको पात, स्वास्थको लागि फाईदाजनक


१. धनियाको पातले हाम्रो शरिरमा भएको अनावश्यक कोलेस्ट्रोल कम गर्नुको साथै शरीरलाई फाइदा हुने कोलेस्ट्रोल बढाउछ | 

२. पाचन प्रणालीको लागि एकदम फाईदाजनक र लिभरलाई सन्तुलित राख्ने काममा यसले सहयोग गर्छ |

३. धनियामा भएको बिबिध भिटामिनले अल्जामियेर, डायेबिटिज, ब्लड/सुगर जस्ता बिरामीलाई फाइदा पुर्याउँछ |

४. धनियामा भएको  फाइटोन्यूट्रिएन्ट्स रेडिकल खराब हुनमा पनि धनियाले फाइदा गर्छ |

५. धनियामा  anti-inflammatory तत्व पाइन्छ, जसले थ्य्रोइड कन्ट्रोल गर्छ |

६. हरियो धनिया पिसेर अनुहारमा भएको पिम्पल्स हटाउन पनि सकिन्छ |

७. हरियो धनियाँलाई उमालेर बिहान खाली पेटमा खायो भने पेटमा भएको पत्थरी युरिन हुँदै जान्छ | 

८. धनियाले रगतलाई शुद्धीकरण गर्छ ।

९. हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ ।

१०. अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनिया मिसाएर खाँदा राम्रो हुन्छ ।

११. आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ ।

१२. हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् । पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ ।

१३. धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै