एजेन्सी | मोबाइल फोनको सर्वब्यापकतासँगै यसमा केहि सावधानी पनि अपनाउनुपर्ने हुन्छ  । अरु त अरु हामीले हाम्रो फोन ट्वाइलेट जाँदापनि सँगै लैजाने गर्छौ तर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | मोबाइल फोनको सर्वब्यापकतासँगै यसमा केहि सावधानी पनि अपनाउनुपर्ने हुन्छ  । अरु त अरु हामीले हाम्रो फोन ट्वाइलेट जाँदापनि सँगै लैजाने गर्छौ तर "/>
२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्वाइलेट जाँदा मोबाइल प्रयोग गर्नुहुन्छ ? एक पटक यो कुरा पढ्नुस् त !

२०७५, २४ बैशाख सोमबार ११:११

एजेन्सी | मोबाइल फोनको सर्वब्यापकतासँगै यसमा केहि सावधानी पनि अपनाउनुपर्ने हुन्छ  । अरु त अरु हामीले हाम्रो फोन ट्वाइलेट जाँदापनि सँगै लैजाने गर्छौ तर अब त्यसो नगर्नुस । 

किनकी तपाइको स्वास्थ्यको लागि यो निकै हानीकारक सावित हुनसक्छ ।

सामान्य अर्थमा के हुन्छ र ? भन्ने पनि लाग्छ तर एक पटक सोच्नुस त ट्वाइलेट भन्ने दुषित हावा फैलने ठाउँ हो । त्यसमा पनि तपाइको मोबाइल तपाइको हातमा जुनसुकैबेला खेल्ने सामग्री हो  । तर तपाइले उक्त मोबाइलमा ट्वाइलेट देखिनै बिभिन्न रोग सर्ने ब्याक्टेरिया सारेर ल्याउनुभएको छ भने तपाइको मोबाइल तपाइको स्वास्थ्यको लागि हानिकारक भयो कि भएन ? 

कतिपयको यस्तो पनि बानी छ जो दिसा-पिसाब गरिरहँदा पनि मोबाइलमा गेम खेल्ने तथा तथा च्याट गर्ने गर्छन । जब तपाइँ ट्वाइलेटमा फ्लस गर्नुहुन्छ तब पानीसँगै पिसाब र अन्य फोहोर पदार्थका कणहरु ६ फिट माथिसम्म उड्दछन् । जुन हावामा फैलँदा तपाइलाई रोग लाग्ने सम्भावना निकै प्रवल रहन्छ । त्यसमा पनि टि काँ हरु मोबाइलमा टासिएर बस्छन ट्वाइलेटपछी तपाइले तपाइको हात त साबुन पानीले धुनुहोला तर मोबाइल धुन मिल्दैन । जुन तपाइले पछी हातले समाउनु हुन्छ र तपाइको मुखसम्म प्रवेस गर्छ । 

अझ ट्वाइलेटमा राखिने ट्वाइलेट पेपर होल्डरमा सबैभन्दा धेरै किटाणुहरु रहेका हुन्छन् । तर धेरै मानिसले सोही पेपर होल्डरमा आफ्नो फोन राख्दछन् । वा कुनैपनि स्थानमा राख्छन । तपाइले मोबाइल राखेको ठाउँमा रोगका किटाणुहरु टासिएर रहेका हुन्छन ।

बिज्ञहरुका अनुसार ट्वाइलेटमा फोन लैजानाले इकोली, साल्मोनेला टाइफी, डिफिसाइल जस्ता ब्याक्टेरियाहरु फोनमा टाँसिन्छन् । फोनमा टाँसिएर आएका ती किटाणुहरुबाट मानिसमा धेरै खालका संक्रमण हुने जोखिम हुन्छ । 

यसरी हुने संक्रमणले तपाइको कान/घाटी/गालामा बिभिन्न खटिरा तथा छाला सम्बन्धि खतरनाक समस्या पनि देखा पर्छन । त्यसैले ट्वाइलेट जाँदा मोबाइल चलाउने वा मोबाइलका गेम खेल्ने, भिडियो हेर्ने जस्ता खराव बानी त्याग्नुहोस् । साझा सबाल डटकमको बिशेष अनुरोध – बरु यो जानकारी आफ्ना शुभचिन्तकहरुलाई सक्दो सेयर गरि खतराबाट बचौं । स्वस्थ रहौं मस्त रहौं । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो