2026-09-18 10:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राति कुन बेला देखेको सपना कहिलेसम्ममा पुरा हुन्छ, जान्नुहोस् ?

हामी कहिलेकाहीँ सोच्दै नसोचेको र कल्पनै नगरेको सपना देख्ने गर्छौ । कहिलेकाहीँ कुनै–कुनै सपनाले हामीलाई लामो समयसम्म पनि झस्काइरहन्छ । हिन्दु धर्मअनुसार सपनाले भविष्यमा हुने राम्रो र नराम्रो कुराको संकेत गर्छ । सपनाको फल सामान्यतया केही दिन, हप्ता वा महिनापछि प्राप्त हुने गर्दछ । 

सपना सबैले देख्ने कुरा हो | चाहे बच्चा होस् या वृद्ध | सपना आउने कुरा स्वभाविक प्रक्रिया हो, तर सपनालाई लिएर हाम्रो समाजमा केहि मान्यता प्रचलित छ | सामजिक मान्यता अनुसार सपनाले भबिस्यमा हुने कुरा देखाऊछ | कुनै सपनाको फल शुभ हुन्छ भने कुनै अशुभ हुन्छ |

ज्योतिषाचार्य पं. प्रफुल्ल भट्टको अनुसार सपना चार प्रकारको हुन्छ –  पहिलो  दैविक,  शुभ, अशुभ र मिश्रित । 

मान्यताको अनुसार भबिस्य हुने सबै राम्रो त नराम्रो सपनाले देखाउछ |

१. दैविक र शुभ सपना जीवनमा सफलता मिल्ने संकेत हो । 

२. अशुभ सपना अशुभ समाचारको संकेत हो |

३. सपना ज्योतिषको अनुसार रातको पहिलो पहरमा देखको सपना एक बर्ष भित्र पुग्छ | दोस्रा प्रहर सपनाको फल ६ महिना भित्र पुरा हुन्छ |

४. मध्य राति देखेको सपनाको फल तीन महिना भित्र र बिहानपख देखको सपना तुरुन्तै मिल्छ  | 

५. राति नराम्रो सपना देखेमा त्यो सपनाको बारेमा अरुलाई सुनाउदा सपनाको असर कम हुन्छ | साथै बिहान उठेर भगवान शंकरलाई नमस्कार तथा तुलसीलाई पानी चडायो भने सपनाको असर कम हुन्छ |

६. राति सुत्नु अगाडी भगवान विष्णु, शंकर, महर्षि अगस्त्य र कपिल मुनिको याद गरेमा सपना नराम्रो देखिदैन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई