By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    3 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    6 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    7 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    7 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    10 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: श्रीमान र श्रीमतीको एकै राशी भएमा के हुन्छ ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > श्रीमान र श्रीमतीको एकै राशी भएमा के हुन्छ ?
काठमाडौँ - KTMटिप्स

श्रीमान र श्रीमतीको एकै राशी भएमा के हुन्छ ?

साझासवाल
Last updated: May 17, 2018 8:15 am
साझासवाल
4 Min Read
Share

ज्योतिष शास्त्रको अनुसार बाह्र राशी हुन्छ | सबै राशिको फरक-फरक ग्रह हुन्छ जुन चाहिँ मान्छेको स्वभाव अनुसार आधारित हुन्छ | विवाह जस्तो पवित्र कार्यमा पनि राशीले ठुलो भूमिका खेलेको हुन्छ | दुई व्यक्तिको फरक र एकै किसिमको  राशीले विवाहमा ठुलो भूमिका खेलेको हुन्छ | विवाह पछिको जीवन सुखमय हुन्छ कि हुँदैन भन्ने कुरा धेरै हदसम्म  राशीले पनि निर्घारित गरेको हुन्छ | तल पढ्नुहोस्ए एकै राशी हुनेहरुको वैवाहिक जीवन यस्तो हुन्छ  –

Contents
  • मेष र मेष (ग्रह – मंगल)
  • बृष र बृष (ग्रह – शुक्र)
  • मिथुन र मिथुन (ग्रह – बुध)
  • कर्कट र कर्कट (ग्रह – चन्द्रमा )
  • सिंह र सिंह (ग्रह – सूर्य)
  • कन्या र कन्या(ग्रह – बुध)
  • तुला र  तुला (ग्रह – शुक्र)
  • बृश्चिक र बृश्चिक (ग्रह – मंगल)
  • धनु र  धनु (ग्रह – गुरु)
  • मकर र मकर (ग्रह – शनि)
  • कुम्भ र कुम्भ (ग्रह – शनि)
  • मीन र  मीन (ग्रह – गुरु)
  • अन्तमा यो पनि: 

मेष र मेष (ग्रह – मंगल)

यो राशीको व्यक्तिहरु धेरै मेहेनती हुन्छन् | दुबै श्रीमान् र श्रीमती मेष राशिको भयो भने जीवन सुखमै रहन्छ | 

बृष र बृष (ग्रह – शुक्र)

मायाँको प्रतिक मानिने यो जोडीमा धेरै मायाँ हुन्छ | उनीहरुको दाम्पत्य जीवन सुखमै बित्छ |

मिथुन र मिथुन (ग्रह – बुध)

यो राशिको मान्छेमा धेरै शंका र चिन्तन गर्ने बानी हुन्छ | त्यहि कारणले गर्दा दुबै बीचमा कहिलै पनि शान्ति हुदैन | त्यसैले यो राशि हुनेहरुले आफ्नो लागि अर्कै राशिको जीवनसाथी खोज्दा निकै लाभदायक हुन्छ | 

कर्कट र कर्कट (ग्रह – चन्द्रमा )

यो एकै राशि भएका जोडीहरु बिचमा धेरै झगडा हुन्छ | साथै चिन्तन गर्ने बानीले गर्दा बादविवाद पनि बढी हुन्छ | त्यसैले ज्योतिसहरुले यी एकै राशि भएकाहरुको बैबाहिक जीवन सुखमयी नहुने दावी गर्छन | 

सिंह र सिंह (ग्रह – सूर्य)

यी एकै राशि हुने जोडीहरुबीच कहिलेकहिँ झगडा हुनसक्छ तर वैवाहिक जीवन भने सुखी नै रहनेछ | त्यसो त लोग्नेस्वास्नीको झगडा हुन्छ नै तर एक-अर्काप्रति बुझ्नेले आपसमा झगडा भए पनि केहि समयमा मिलिहाल्छन | 

कन्या र कन्या(ग्रह – बुध)

यो राशिका जोडीहरु एक अर्काको आवस्यकता पुरा गर्न नसकेर दुबै बिच असन्तुष्टि व्यक्त गर्छन | यस्तो जोडीले आफ्नो सन्तुष्टि पुरा गर्न आफ्नो जीवनसाथी भन्दा अरुलाई ध्यान दिने गरेको ज्योतिसहरुको दावी छ | 

तुला र  तुला (ग्रह – शुक्र)

तुला राशि-राशि बीच बैबाहिक जीवन भयो भने दुबैजनाको जीवन सुखमै बित्छ | यिनीहरु सामान्य हुने हुनाले यिनीहरुले एकअर्काप्रति सन्तुष्ट हुन्छन | 

बृश्चिक र बृश्चिक (ग्रह – मंगल)

यो राशिको दाम्पत्य बिच सधै विवाद रहन्छ | सधै चिन्ता र तनाव सामना गर्नुपर्ने हुन्छ | त्यसैले ज्योतिसहरु यी दुईराशि एकै भएकाहरुसँग बिबाहको लागि राम्रो मान्दैनन | 

धनु र  धनु (ग्रह – गुरु)

यो राशिको जोडीको जीवन सुखमै बित्छ | 

मकर र मकर (ग्रह – शनि)

यो राशीको दाम्पत्य जीवन सफल रहनेछ |

कुम्भ र कुम्भ (ग्रह – शनि)

यो राशिको मान्छेहरु मेहेनती हुन्छ | दुबैजनाको जीवन सुखमै रहनेछ | मेहेनती हुने हुनाले यिनीहरुको जीवनमा धनधान्यले साथ दिन्छ भने त्यसैको उपभोगले उनीहरु सुखी र खुसि हुन्छन | 

मीन र  मीन (ग्रह – गुरु)

मीन राशी भएको दाम्पतिको जीवन पनि सुख रहने ज्योतिसहरुको दावी छ |

अन्तमा यो पनि: 

हामीले हाम्रो जीवन सुखी बनाउने धेरै तरिका छन् | राशि मिल्दैमा एक-अर्काप्रति गरिने ब्यबहारनै राम्रो छैन, एक अर्काले गर्नुपर्ने ख्यालनै छैन र एक अर्कोप्रति मायाँभावनै राख्दैन भने कुनै पनि बैबाहिक जीवन सफल हुँदैन तर स्वभावले पनि धेरै कुरा दर्शाउने हुँदा ज्योतिसहरुले भनेका कतिपय कुराहरु मिल्ने गरेका छन् |

परिवार बनाउन त्यस परिवार भित्रको समझदारी अत्यन्त महत्वपूर्ण मानिने हुँदा आफ्नो वैवाहिक जीवन सफल पार्न एक अर्कोप्रति उत्तरदायी हुनुस् | आफूले गरेको ब्यबहार राम्रो जस्तो लागेन भने माफी माग्नुस र आफुले गरेको ब्यबहार सच्याउने प्रयास गर्नुस् | आफ्नो जीवन साथीलाई नराम्रो लाग्ने कुराबाट सकेसम्म टाढा रहनुस् | तब जीवन सुखी रहन्छ | 

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालको लागि थन्कियो
Next Article सावधान ! यस्ता रोगका बिरामीहरुले भुलेर पनि नखानुहोस् आँप
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना

57 years ago
काठमाडौँ - KTMराजनीति

शिक्षामन्त्री र डा. केसीका प्रतिनिधिबीच वार्ता

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

अविरल वर्षाका कारण बाढी पहिरोबाट देशभरका आठ राजमार्ग अवरुद्ध

12 months ago
काठमाडौँ - KTMराजनीति

बालकोटमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई केपी ओलीको स्वागत

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?