२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौन सम्पर्क गर्नु पूर्व भुलेर पनि नगर्नुस यी ९ गल्ति !

२०७५, ११ जेष्ठ शुक्रबार ०८:५८

एजेन्सी- यौन एउटा आधारभूत कुरा हो । तपाइँ जतिबेला प्रेमि प्रमिका वा पति पत्निसँग ओच्छ्यानमा हुनुहुन्छ त्यतिबेला केही कुरामा ध्यान दिनु पर्ने हुन्छ ।

ओच्छ्यानमा सहवासको तयारी गर्दै गर्दा कतिपय ब्यवहारलाई पार्टनरलाई मुड अफ गरिदिने वा सहवासको चाहाना हराउने समेत हुन्छ । यहाँ त्यस्तै कुराको चर्चा गरिएको छ जुन् सहवासको समयमा भुलेर पनि गर्नु हुँदैन ।

१. चुम्बन नगर्ने:- सहवासको समयमा चुम्बनको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । सहवासको समयमा पार्टनरलाई चुम्नु अपरिहार्य नै हो । तर कतिपय जोडीमा एक अर्कालाई चुम्बन गर्न ध्यान नदिने समस्या हुन्छ । यसले पार्टनरलाई सहवासप्रति चाहाना नै हराएर जाने समस्या हुन्छ । चुम्बनले सामिप्यता बढाउँछ ।

२. हतारिने:-कतिपय ब्यक्ति पार्टनर तयार नहुँदै झम्टिने प्रवृत्तिका हुन्छन् । सहवासको समयमा दुवै जाना तयार हुनु एकदम अनिवार्य हुन्छ । तयार नभै सहवासका लागि हतारिँदा यस्ले आनन्द दिनुको साटो घृणा पैदा गर्ने खतरा हुन्छ । पार्टनरलाई तयार गरेपछि मात्र सहवास गर्नुस् ।

३. यौनाङ्गमा मात्र ध्यान:- खासगरी पुरुषहरु महिलाका यौनाङ्गमा मात्र ध्यान दिन्छन् । खासमा कुनै पनि महिलाले सहवासको समयमा आफ्नो शरीरका हरेक अंगमा पुरुषले माया गरोस् भन्ने चाहन्छे । जस्तै घुँडा, नाडी, पछाडीको भाग वा पेट समेत चलाइदिँदा स्त्रीहरु उत्तेजित हुन्छन् ।

४. माथि चढ्ने:- अधिकाँश जोडीहरु परंपरागतरुपमा मात्र यौन संसर्ग गर्छन् । जसमा पुरुष माथि र महिला तल हुने आसन हुन्छ । तर यो आसनमा महिलालाई धेरै भार पर्छ जसले गर्दा उनीहरुलाई यौन आनन्दभन्दा आफूमाथि भार परेको पीडा बढी महसुस हुन्छ । परंपरागत भन्दा अन्य आसन यौनका लागि प्रभावकारी हुन सक्छन् र आनन्ददायी पनि ।

५. शीघ्र पतन र दीर्घ पतन:- खासगरी पुरुषमा शीघ्र पतन र र दीर्घ पतनको समस्या हुन्छ । कतिपय पुरुष संसर्ग शुरु हुन नपाउँदै स्खलन हुने र कतिपय पुरुष पार्टनर थाकिसक्दा पनि स्खलित नहुने समस्याबाट ग्रसित हुन्छन् । स्खलनको उपयुक्त समय पुरुषहरुको गतिविधीमा भर पर्ने हुँदा पार्टनरको चाहनालाई हेरेर मात्र यसो निर्धारण गर्नु पर्छ ।

६. स्खलनको पूर्व जानकारी नदिने:- कतिपय अवस्थामा जोडीहरु आफू स्खलित भैसकेको कुरा एक अर्कालाई भन्दैनन् र सेक्सको आनन्द लिनबाट चुक्छन् । प्राकृतिक संसर्ग वा मुख मैथुन स्खलित हुनु अघि पार्टनरलाई पूर्व जानकारी दिनु पर्छ ।

७.अश्लिलता:- यौन संसर्गको समयमा अश्लिल चलचित्रको जस्तो ब्यवहार देखाउन थालियो भने यसले सम्बन्धमा प्रभाव पार्छ । खासमा पति पत्नि वा प्रेमी प्रेमिकाबीचको यौन सम्बन्ध अश्लिल चलचित्र जस्तो होइन भन्ने मनन गर्नु जरुरी हुन्छ ।

८. चुप चाप रहने:- यौन संसर्गको समयमा बोल्दै नबोल्ने र खाली यौनिक क्रियाकलापमा ध्यन दिने बानी पनि होइन । यौन सम्बन्ध भैरहँदा एक अर्कासँग कुरा गर्नु झनै महत्वपूर्ण छ । यौनको आनन्दको विषयमा भाषामै ब्यक्त गर्दा माया बढ्छ ।

९. मेसिन जस्तो:-संसर्गको समयमा कहिल्यै पनि मेसिन जस्तो ब्यवहार देखाउनु हुँदैन । केवल यौन संर्गकाका शारीरिक पाटोलाई मात्र ध्यान दिँदा सम्बन्धमा समस्या आउँछ र आगामी यौन सम्बन्धहरु कठिन हुँदै जान्छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा