2026-07-24 10:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनुहारमा अनावश्यक रौँ आएर हैरान हुनुहुन्छ ? अपनाउनुस् यो विधि

शरीरको कतिपय भागमा आउने अनावश्यक रौंले सौन्दर्यमा बाधा सिर्जना गरिरहेका हुन्छन् । रौं आउनै नदिने वा सदाका लागि हटाउने अनेक उपायको खोजीमा विशेष गरी महिलाहरु लागिपर्छन् । रौं हटाउन निम्न  उपाय अपनाएर समस्याको समाधान गर्न सक्छन् ।

वाक्सिङ

रौँलाई जरैदेखि हटाउने लोकप्रिय विधिमा पर्छ, वाक्सिङ । यसका लागि रौँ भएको ठाउँमा तातो मैन फैलाउने र कमलो कपडालाई मैनमाथि राखेर त्यसै छोडिदिने । मैन सुकेपछि कपडा बलपूर्वक तान्ने । अनावश्यक रौँ कपडासँगै बाहिर आउँछ ।

सुगरिङ

चिनीमा कागती, पानी र साइट्रिक एसिड मिसाएर लेप बनाउने र रौँ भएको ठाउँमा लगाउने । पटकपटक यस्तो गर्नाले रौँको जरा कमजोर हुन्छ र रौँ पातलो हुँदै बिस्तारै बिलाउँदै जान्छन् ।

हेयर रिमुभल क्रिम

बजारमा पाइने राम्रो कम्पनीको हेयर रिमुभल क्रिम रौँ भएको ठाउँमा लगाएर समेत अनावश्यक रौँबाट छुटकारा पाउन सकिन्छ ।

लेजर प्रविधि

अनावश्यक रौँ हटाउने यो सबैभन्दा आधुनिक, महँगो र लोकप्रिय प्रविधि हो । यो विधिअन्तर्गत लेजर किरणको सहयोगले कपालको जरालाई कमजोर बनाइ सदैवका लागि कपाल हटाउन सकिन्छ । कपालको जरा कमजोर भएपछि कपाल झरेर जान्छ । लेजर प्रविधिबाट अनावश्यक रौँ हटाउन सातदेखि आठ पटकसम्म लेजर लाइटको प्रयोग गर्नुपर्ने हुन्छ ।

रेजर

अनावश्यक रौँ हटाउने यो सबैभन्दा लोकप्रिय विधि हो । यो विधिअन्तर्गत रेजरले रौँ खौरिने गरिन्छ । तर, यसबाट सधैँका लागि रौँलाई हटाउन सकिँदैन । एक पटक रेजर गरेर फालेपछि रौँ अझ फैलिएर आउने जोखिम रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक