२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ११ गुण भएकी युवती सबै भन्दा भाग्यमानी हुन्छन् !

२०७५, ४ भाद्र सोमबार १२:०४

एजेन्सी । समुद्रशास्त्रमा शरीरका विभिन्न अंग तथा शरीरमा भएका चिन्ह हेरेर पनि व्यक्तिका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। कुनै मान्छेसँग त्यती धुलमिन हुन पाउनु भएको छैन्, तर उसको स्वभावका बारेमा जान्न म लाग्यो भने उनीहरुलाई हेर्दा मात्रै पनि धेरै कुरा अनुमान लगाउन सकिन्छ। अझ भन्दा विवाहका लागि केटी हेर्न गएका समयमा केटाहरु धेरै कुरा सोध्न सक्दैनन्। तर विवाह जस्तो कुरामा सोच विचार गरेर मात्र निर्णय लिनु पर्ने हुन्छ। यो समयमा केहीको रुप मात्र नभई उनीहरुको स्वभावका बारो पनि थाहा पाइराख्न जरुरी छ। आज हामी तपाईलाई कस्ता युवती भाग्यशाली र शुशील हुन्छन् भन्ने बारेमा जानकारी दिदैछौँ।


यस्ता युवती हुन्छन् सबैभन्दा भाग्यमानी

१) कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् ।

२) पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ ।

३) यदी कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।

४( कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ।

५) हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।

६) आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।

७) कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।

८) यदी शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।

९) निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।

१०) समुद्रशास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।

११) कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन