2026-09-19 01:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेक्स गर्नुभन्दा अगाडि यी खानेकुरा खानुहुँदैन, यस्तो छ कारण

१. गेडागुडी : गेडागुडीलाई शरीरले चाँडै पचाउन सक्दैन र पेटमा ग्याँस बनाउँछ । ग्याँसले सेक्सको मजालाई कम गरिदिन्छ । त्यसैले सेक्स अघि गेडागुडी नखानु राम्रो हुन्छ ।

२. लसुन र प्याज : लसुन तथा प्याज खानले मुख र श्वासलाई दुर्गनिधत बनाउँछ । साथै पेट फुलाउँछ जसले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन ।

३. पनिर : पनिर प्राय सबै मानिसलाई मन पर्ने एक दूधबाट बनेको परिकार हो । यसको सेवनले शरीरलाई फाइदा त गर्छ तर सेक्स गर्नुभन्दा पहिले यसको सेवन गर्नाले स्वाद र गन्ध मुखमा लामो समयसम्म रहन्छ र यौन उत्तेजनालाई शान्त बनाइदिन्छ ।

४. रातो मासु : रातो मासु शरीरमा पच्न लामो समय लाग्छ । रातो मासु खाएपछि निन्द्रा लग्ने, शरीर आलश्य हुन्छ जसले सेक्समा आनन्ददायक हुदैन ।

५. तारेको आलु : तारेको आलुमा चिल्लो बढी हुन्छ । यसले शरीरको रक्तसञ्चारलाई सुस्त बनाउँछ । सेक्समा रक्तसञ्चार तीब्र हुनु राम्रो हुन्छ साथै तारेको आलुमा नुनको मात्रा पनि कम हुन्छ जसले उत्तेजना हटाउने र अल्छी महसुस गराउँछ ।

६. पुदिना : पुदिनाले मुखलाई बासनादार बनाए पनि यसले उत्तेजना घटाउने काम गर्छ । पुदिनाको सेवनले शरीरमा टेस्टोस्टोरोन हर्मोनको मात्रा घट्छ यो पुरुषको यौन हर्मोन भएकाले यसको मात्रा घट्नाले दुबैको यौनको चरम आनन्द प्राप्त गर्नबाट बञ्चित हुन्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई