2026-09-19 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! असुरक्षित यौन सम्पर्कले निम्त्याउँछ यस्ता गम्भीर रोग

टिप्स:- असुरक्षित यौन सम्बन्धका कारण व्यक्तिमा यौन रोगको जोखिम बढ्ने गर्छ । तर, कहिलेकाहीँ यस्ता रोगले शरीरमा संक्रमण गर्दा समेत व्यक्तिमा कुनै लक्षण देखा पर्दैन । यसले के जनाउँछ भने यौन सम्बन्धमा बढी सक्रिय हुने व्यक्तिमा यस्ता समस्या पहिलेदेखि नै हुनसक्छ, जसको बारेमा थाहा नहुनसक्छ । के छन् त त्यस्ता समस्या ?

१. गोनोरिया:- असुरक्षित यौन सम्पर्कका कारण मानिसमा गोनोरियाको संक्रमण हुनसक्छ  । यो संक्रमण व्याक्टेरियाका कारण हुने गर्छ । जसका कारण जेनिटल अंग रेक्टममा संक्रमण हुनसक्छ । महिलाहरूमा प्रायः यस रोगको लक्षण देखिदैन र देखिहालेको खण्डमा पनि धेरै कम तथा व्लाडरको संक्रमण हुने गर्छ ।

२. हर्पिज:- हर्पिज सिम्प्लैक्स टाइप १ले मुखलाई प्रभावित पार्न सक्छ । जसमा मुखको वरिपरि छाला पर्ने गर्छ । जब कि हर्पिज सिम्प्लैक्स टाइप २ मा यसले यौनाङ्गलाई प्रभावित पार्दछ । यौन सम्बन्ध राख्ने क्रममा यो संक्रमण पार्टनरमा  समेत  सर्नसक्छ, जसको लक्षण सजिलै देख्न सकिदैन ।

३. क्लेमाइडिया:- क्लेमाइडिया एक साधारण प्रकारको यौन सञ्चारित रोग हो, जसको कुनै लक्षण देखिदैन । असामान्य रूपमा  यौनाङ्गबाट तरल पदार्थ निस्कनु तथा पिसाब गर्दा पिसाब पोल्नु नै यसको प्रमुख संकेत हो । यो संकेत यौन सम्पर्क गरेको केही समयपश्चात महसुस हुनसक्छ । विशेषगरी, यस्ता संक्रमण मुत्रनलीबाट शरीरमा फैलिनसक्ने भएकाले क्लेमाइडिया भएको शंका लागेमा तुरुन्तै चिकित्सकसित परामर्श लिनुपर्छ ।

४:- ह्युमन पेपिलोमा भाइरस:- ह्युमन पेपिलोमा भाइरसले पनि शरीरलाई दुई प्रकारले प्रभावित पार्न सक्छ । यसको प्रभाव कम भएमा यौनाङ्गबाट पानी निस्कन थाल्छ भने यसको प्रभाव बढी भएमो गम्भीर समस्या निम्त्याउन सक्छ । तथापि धेरैजसो अवस्थामा यसको लक्षण नदेखिने र यौनाङ्गबाट पानी पनि नबग्ने हुँदा यस्ता समस्या भएको शंका लागे चिकित्सकसँग परामर्श लिन जरुरी छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई