2026-09-19 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाईलमा ब्याट्रीको समस्या छ ? चार्ज गर्दा अपनाउनुस् यी ५ टिप्स

मोबाईल हाम्रो दैनिक जीवनको एउटा पाटो साथी हो | आज भोलि त गाँस, बास र कपास जस्तै महत्वपूर्ण भैसक्यो “मोबाईल”| हाम्रो मात्र नभई हामीले चलाउने मोबाईलको पनि एउटा आयु हुन्छ | हाम्रो गलत प्रयोगको कारणले मोबाइलको आयु घटिरहेको पनि हुन्छ | धेरै हदसम्म मोबाईलको आयु ब्याट्रीसंग जोडिएको हुन्छ | गलत तरिकाले मोबाईल चार्ज गर्दा चार्जमा मात्र समस्या आउने होईन ब्याट्री र मोबाईल दुवैमा समस्या हुन सक्छ | सहि तरिकाले चार्ज गर्दा मोबाईल र ब्याट्री दुवैको आयु बढछ | ब्याट्री चार्ज गर्ने ५ सहि तरिका यस्ता छन्:-

१. मोबाइल बनाउने केही कम्पनीहरुको अनुसार मोबाइलमा प्रयोग गरिएको ब्याट्रि ३००-५०० पटक चार्ज गर्नको लागि बनेका हुन्छन्। त्यसपश्चात ब्याट्रिको क्षमता घट्न थाल्छ। अनि ब्याट्रीले चार्जलाई ठिक ढंगबाट स्टोर गर्न सक्दैन ।

२. ब्याट्रीलाई ० देखि १००% सम्म चार्ज गर्न हुदैन । लिथियम आयोन ब्याट्रिलाई ४०-८० प्रतिशतको बीचमा चार्ज राख्नु पर्छ । चार्जलाई २० प्रतिशत भन्दा कम हुन नदिनु सबैभन्दा राम्रो हुन्छ ।

३. ल्यापटपको ब्याट्रिलाई १०० प्रतिशत चार्ज महिनामा १ पटक भन्दा बढी गर्न हुदैन ।

४. मोबाइल किन्दा जुन चार्जर आएको हुन्छ, सोही चार्जरले चार्ज गर्नु उपयुक्त हुन्छ । अन्य चार्जरको प्रयोगले पनि ब्याट्रीमा समस्या देखिनसक्छ।

५. लिथियम-आयन ब्याट्रीलाई धेरै दिनसम्म बिना चार्ज राख्न हुदैन। ब्याट्री प्रयोग नगरी राख्नु छ भने पनि ४०-५० प्रतिशत चार्ज गरेरमात्र राख्नु पर्दछ । सामान्यतया प्रयोग नगर्दा पनि ब्याट्री ५-१० प्रतिशत महिनामा डिस्चार्ज हुन्छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई