2026-09-18 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेक्सका लागि सबैभन्दा प्रभावकारी ८ आसनहरु यस्ता छन्

टिप्स:-  यौन मानव जीवनको एक अभिन्न र निक्कै महत्वपूर्ण पाटो हो । दाम्पत्य जीवनमा यौनिक सन्तुष्टीले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले यौनका विषयमा बात्सायन देखि आधुनिक मनोबैज्ञानिकहरुले विभिन्न पुस्तक लेखेका छन् ।

यहाँ यौन संसर्गलाई आनन्ददायी बनाउने केही प्रभावकारी र सरल आसनहरु तल प्रस्तुत गरिएको छ ।

१. केटी केटाको काखमाः

केटा कुर्सीमा बस्ने र खुट्टामुनि सिरानी राख्ने । अनि केटाको काखमा बस्ने । केटीले आफ्ना खुट्टा केटाको काँधमा राख्दा केटा नजिक हुन पाउँछ । यसपछि केटाले यौन क्रिडा शुरु गर्न सक्छ । यो आसन चरमोत्कर्षका लागि निक्कै प्रभावकारी मानिएको छ ।

२. किचन टेवल आसनः

यो आसन ओच्छ्यानमा भन्दा अन्यत्र टेवल वा किचन टेवलमा प्रयोग गर्न सकिन्छ । यो आसनमा केटी टेवलमा सुत्ने र खुट्टा केटाको काँधमा राख्ने अनि केटाले यौन क्रिडा शुरु गर्ने । यो पनि चरम सन्तुष्टी पाउने अर्को तरिका हो । यद्यपी यो आसनका लागि केटा केटीले नुहाएको र सफा रहेको हुनु पर्छ ।

३. कमल आसनः

यो आसनलाई सबै भन्दा बढी पसिना आउने र निकट सेक्स आसन पनि भनिन्छ । यसमा केटी केटाको काखमा बस्छे र उसकै अनुहारमा हेर्छे । केटा र केटीको फर्किने दिशा एउटै हुन्छ । एक अर्कालाई अठ्याएर गरिने यौन क्रिडामा पनि चरमोत्कर्ष छिटो अनुभव हुने बताइन्छ ।

४. पुल आसनः 

यो आसनमा केटा घुडा भुँइमा छुने गरि बस्छ । केटी ९० डिग्रीको कोण पर्ने गरी केटा तिर फर्केर हातले टेक्छे । अनि विस्तारै केटाले यौन क्रिडा शुरु गर्दा चरमोत्कर्ष अनुभव हुन धेरै समय लाग्दैन ।

५. सिँडी आसनः 

यो सिँडी आसन सिँडीमा गरिन्छ । यो आसनमा केटीले उपल्लो सिँडीमा घुँडा टेक्छे भने केटाले माथिल्लोमा घुँडा टेक्छ । त्यसपछि यौन क्रिडा गर्दा आनन्दको स्तर नै फरक पर्छ ।

६. समथर आसनः 

यो आसनमा केटी कुनै समथर ठाउँमा बस्छे र खुट्टा केटाको काँधमा राख्छे । केटीले केटाको घाटीमा हातले बेर्छे अनि केटाले यौन क्रिडा थाल्छ । यो आसनमा चरमोत्कर्ष अनुभव गर्न धेरै बेर लाग्दैन ।

७. पुतली आसनः

यो पुतली आसनमा केटी ओच्छ्यानको छेउँ वा कुनै टेवलको छेउँमा सुत्छे जहाँबाट खुट्टा तल झुण्ड्याउन मिल्छ । केटो घुडा टेकेर केटीको जिउँमा प्रवेश गर्छ । यो आसनमा पनि केटीले खुट्टा केटाको काँधमा राख्छे । यो पनि चरमोत्कर्षमा पुग्ने सहज विधी हो ।

८. सिरानी आसनः 

यो आसनमा केटी सामान्य तरिकाले सुत्छे र उसको कम्मर मुनी सिरानी राखिन्छ । अलिकति उठेको महिलाको तल्लो भागलाई समेट्दै पुरुषले माथीबाट यौन क्रिडा शुरु गर्छ । यो आसनमा केटीको भंगाकुरमा केटाको प्रहार नजिकबाट पर्ने हुँदा निक्कै आनन्दादायी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई