2026-09-19 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भावस्थामा भुलेर पनि नगर्नुस् यी कार्य, गर्भपतनको खतरा हुनसक्छ

गर्भावस्था महिलाका लागि एक यस्तो अवस्था हो जुन अवस्थमा आमा र बच्चाको विशेष ध्यान दिनु पर्छ । अन्यथा आमा र बच्चाको स्वास्थ्य खतरामा पर्न सक्छ । एक स्वस्थ बच्चाको जन्म दिन गर्भवती महिलाले धेरै कुरामा ध्यान दिनु पर्छ । जसले गर्भवती र गर्भमा रहेको बच्चा दुवै जनाको स्वास्थ्य स्वस्थ रहन सकोस् ।  

१. गर्भवती महिलाले ३–४ घण्टाको फरकमा केही न केही खाना खानु पर्छ । किनकी गर्भको बच्चा भोकाएको पनि हुनसक्छ ।  

२. धूम्रपान तथा मादक पदार्थ सेवन गर्नु हुँदैन ।   

३. प्रतिदिन २ सय ग्रामभन्दा धेरै कैफिनको प्रयोग गर्नु हुदैन । जसको अधिक प्रयोगले गर्भपतन तथा बच्चाको तौल कम हुने सम्भावना हुन्छ ।   

४. धेरै मसालेदार, चटपटे तथा धेरै तातो किसिमको खाना खानु हुँदैन । अत्यधिक नुन भएको खाना खानु हुँदैन ।    

५. गर्भावस्थामा वर्त बस्नु हुँदैन ।  

६. गर्भावस्थामा तारेको तथा फास्टफूडको सेवन गर्नु हुँदैन ।  

७. गर्भावस्थामा तनाव लिनु हुँदैन ।  

८. सामान्य किसिमका व्यायाम गर्नु पर्छ । धेरै गहु्रगों सामान बोक्ने र उचाल्ने गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई