2026-09-18 11:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीको लागि सबैभन्दा राम्रो २५ कम्पनीमा कुन-कुन परे ?

मङ्सिर २१, काठमाडौँ | यसअघि फेसबुकमा काम गर्नु सबैभन्दा राम्रो मानिन्थ्यो तर यो पटक भने फेसबुकले अमेरिकामा सर्वश्रेष्ठ कार्यस्थल हुने मौका गुमाएको छ | 

फेसबुकले डाटा लिक गरेको आरोपसंगै यो पटक स्टक गुमाएको कारण फेसबुक यो पटक टप-७ मा झरेको छ | त्यस्तै एप्पलले राम्रो रोजगार प्रदाता कम्पनिको रुपमा उच्च छलाङ मारेको छ | रोजगार वेबसाइट-ग्लासडोरको वार्षिक रिपोर्ट अनुसार अमेरिकाका १०० सर्वश्रेष्ठ कार्यस्थलको सूची अनुसार बोस्टनको कन्सल्टिङ कम्पनी बेन एन्ड कंपनी शीर्ष स्थानमा छ |

ग्लासडोर वेबसाइटको रिपोर्ट अनुसार फेसबुक अब सातौँ स्थानमा पुगेको छ, त्यस्तै एप्पल ८४ औं स्थानबाट ७१ औं स्थानमा उक्लिएको छ | २०१७ मा फेसबुक अमेरिकामा सर्वश्रेष्ठ कार्यस्थल थियो भने एप्पल २०१६ मा ३६ औं स्थानबाट झरेर २०१७ मा ८४ औं स्थानमा पुगेको थियो | ई-कमर्स कम्पनी एमेजन भने शीर्ष १०० कम्पनिको सूचीमा समेत परेन | 

सफ्टवेयर कम्पनी माइक्रोसफ्टले पनि यस सूचीमा आफ्नो स्थानमा सुधार गरेको छ | माइक्रोसफ्ट ३९ औं स्थानबाट ३४ औं स्थानमा उक्लिएको छ | ग्लासडोरको सूची यस्तो समयमा आएको छ कि जब विभिन्न मीडिया रिपोर्ट्सका अनुसार, फेसबुकका कर्मचारी अरु कम्पनिमा काम खोज्दैछन् | 

रोजगारको लागि टप-२५ कम्पनीको सुची हेर्नुहोस् 

१. बेन एन्ड कम्पनी 

२. जूम भिडियो कम्युनिकेशन 

३. इन-एन-आउट बर्गर 

४. प्रोकोर टेक्नोलोजी

५. बोस्टन कन्सल्टिङ ग्रुप 

थप २० कम्पनी कुन-कुन ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई