2026-09-18 10:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्सि र चुरोट छाड्न चाहनुहुन्छ ? आजै अपनाउनुस् घरेलु उपाय

काठमाडौँ | कुनै पनि कुराको लत लाग्नु भनेको नराम्रो कुरा हो | तर आज हामी आज रक्सि वा चुरोटमा लाग्ने लतको बारेमा यहाँ केहि चर्चा गर्न गईरहेका छौं | लत एक रोग हो, हो हाम्रो शरीरमा सुस्त-सुस्त प्रवेश गर्छ र हेर्दा-हेर्दै प्रयोग गर्ने मानिसलाई आफ्नो बसमा राख्छ | 

जब तपाइँ कुनै चीजलाई लिएर शारीरिक र मानसिक रूपबाट त्यसैमा निर्भर रहन थाल्नुहुन्छ तब त्यस्तो स्थितीलाई लत भनिन्छ | लत कुनै पनि कुराको किन नहोस्, त्यो नराम्रो नै हुन्छ | जो व्यक्ति एक पटक यसको पकडमा आउँछ तब उसलाई त्यस्तो लतबाट बाहिर निस्कन निकै मुस्किल हुन्छ | लतकै तलतल पुरा गार्न्को लागि मानिसले आफूसंगै आफ्नो परिवारको समेत बर्बाद गर्न पछी पर्दैन | चाहे रक्सीको लत होस्, चाहे चुरोटको वा चाहे तासको लत, सबै लतको नतिजा सकारात्मक हुँदैन | 

आज हामीले यहाँ रक्सि वा चुरोटमा लाग्ने लतको बारेमा यहाँ केहि चर्चा गर्न गईरहेकोले त्यसै सम्बन्धि घरेलु उपायबारे जानकारी दिन गइरहेका छौं | 

गाँजा/चुरोट वा रक्सि जस्तो कुराको लतबाट छुटकारा पाउनको लागि अंगूर एक महत्वपूर्ण एन्टी ड्रग हो | यसको सेवनबाट नशाको आदत बिस्तारै कम हुँदै जान्छ | यस लतबाट छुटकारा पाउनको लागि एक महीनासम्म लगातार अंगूर सेवन गर्नुपर्छ | यसको अलावा डाइटमा सुन्तला वा कागती पनि प्रयोग गर्न सकिन्छ | 

रक्सिको लत छुटाउनको लागि खजूर पनि उपयोग्गी मानिन्छ | यसको लागि पानीमा केहि मात्रामा खजूर मिसाएर दिनमा दुई वा तीन पटक सेवन गर्न सकिन्छ | दैनिक बिहान करेलाको रस पिउनाले पनि रक्सिको तल छुटाउन मद्धत गर्छ, यसको सेवनले रक्सिको कारण खराव भएको किड्नीलाई समेत रिकभर गर्छ | दिनभरीमा चार पटक स्याउको रस पाउनाले अल्कोहलको आवश्यकतालाई निरिह पार्छ किनकी स्याउको रस एन्टी अल्कोहल हो |

चुरोट वा तमाखुको लत छुटाउनको लागि ५० ग्राम सुपमा २५ ग्राम कालो नुन मिलाएर पिस्नुस | अब त्यसैमा ४ चम्चा कागतीको रस मिलाएर रातभरी राख्नुहोस् | भोली पल्ट बिहान त्यस चूर्णलाई तातो तावामा थोरै-थोरै सेकाउनुहोस् | तयार भएको चूर्णलाई शीशीमा भरेर राख्नुहोस् र जब चुरोट वा तमाखु पिउन मन लाग्छ, त्यस चूर्णलाई मुखमा हालेर राख्नुहोस्, बिस्तारै लत छुट्दै जान्छ |

त्यस्तै चुरोटको लतबाट छुटकारा पाउन अर्को तरिका पनि अपनाउन सकिन्छ | दालचीनीलाई पिसेर त्यसमा मह मिसाएर सेवन गर्नाले पनि चुरोटको लत बिस्तारै छुट्दै जान्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई