2026-09-18 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्मर दुख्ने समस्याबाट हैरान हुनुहुन्छ ? अपनाउनुस् यी ५ उपाय

काठमाडौं | अचेल प्रायलाई कम्मर दुख्ने समस्या हुने गरेको छ । समस्याबाट पुरुष भन्दा महिला बढी पीडित छन् । महिलाहरु बढी निहुरिएर काम गर्ने, भारी बोक्ने, सन्तुलित तरिकाले नबस्ने र लामो समयसम्म बसिरहने भएकोले कम्मर दुख्ने गर्दछ । निम्न उपाय अपनाए कम्मर दुखाइ कम हुन सक्छ ।

१. पीपलको पात र मेथीको पाउडर मनतातो पानीमा घोलेर खाने ।

२. मेथीको साग खानुहोस् ।

३. सुत्ने बेलामा एक चम्चा लसुनको रस एक गिलास मनतातो पानीमा घोलेर खाने ।

४. जाइफलको पाउडरलाई तिलको तेलमा मिसाएर मालिस गर्ने ।

५ राति गँहुलाई पानीमा भिजाएर बिहान पप्पी फूलको बिऊ र धनियासँग पिसेर दूधमा मिसाएर खाने ।

एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई