जो कोहि मानिस आफु सुन्दर र आकर्षण बन्न चाहन्छन | त्यसैले धेरैको चाहना हुन्छ आफ्नो सुन्दरतामा निखार ल्याउनु । विशेष त युवतीहरु आफ्नो सुन्दरतामा निख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जो कोहि मानिस आफु सुन्दर र आकर्षण बन्न चाहन्छन | त्यसैले धेरैको चाहना हुन्छ आफ्नो सुन्दरतामा निखार ल्याउनु । विशेष त युवतीहरु आफ्नो सुन्दरतामा निख"/>
2026-06-20 12:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेकअप बिनानै सुन्दर र आकर्षक बन्न चाहनुहुन्छ ? अपनाउनुस् यी ८ तरिका

2019-02-16

सौन्दर्य टिप्स |

जो कोहि मानिस आफु सुन्दर र आकर्षण बन्न चाहन्छन | त्यसैले धेरैको चाहना हुन्छ आफ्नो सुन्दरतामा निखार ल्याउनु । विशेष त युवतीहरु आफ्नो सुन्दरतामा निखारता कसरी ल्याउने भन्ने कुरामा निकै चिन्तित हुन्छन् | उनीहरु बजारमा पाइने अनेकौं केमिकलयुक्त मेकअपका सामग्रीहरु प्रयोग गर्ने गर्छन् तर यसले केहि क्षण मात्र सुन्दरता दिन्छ र पछी छालामा असर गर्छ | हामीले तपाइलाई केहि यस्ता टिप्स दिदैछौं जसले मेकअप बिना नै सुन्दर र आकर्षण  बनाउँछ | 

हेनुहोस् तपाईका लागि ८ उपयोगी टिप्स:-

१. प्रशस्त मात्रामा पानी पिउने गर्नाले शरीरका बिकार तत्व बाहिर निकाल्न मद्दत गर्छ र त्वचा आकर्षक र सुन्दर बन्छ ।

२. अनुहार गर्दनका साथै हात खुट्टामा मस्चराइजर गर्नुहोस् यसले तपाइँको छालामा भएको चाउरीपन हटाउन मद्दत गर्छ ।

३. नियमित रुपमा सफा पानीले अनुहार धुने गर्नुपर्छ । दिनमा कम्तिमा ३ देखि चार पटक फेशवासले अनुहार धुने गरेमा अनुहारमा धूलो तथा फोहर जम्न पाउदैन ।

४. दैनिक रुपमा टोनरको प्रयोेग गर्नुहोस् यसले त्वचाको चिल्लोपन हटाउन मद्दत गर्छ ।

५. दैनिक रुपमा स्याम्पुले कपाल धुने र सुहाँउदो अनुसार समय समयमा कपाल काट्ने गर्नाले तपाइँ सुन्दर र आकर्षक देखिनुहुन्छ ।

६. बाहिर जाँदा घामबाट बच्नका लागि सनस्क्रिनको प्रयोग गर्नुहोस् । यसले तपाइँको अनुहारलाई घामको किरणबाट बचाउँछ र प्राकृतिक रुपमा सुन्दर र स्वस्थ बनाउँछ ।

७. नियमित रुपमा तातो पानीमा कागतीको रस राखेर पिउने गर्नाले त्वचामा चमकता पैदा गर्न मद्दत गर्छ ।

८. यसका साथै नियमित रुपमा स्वस्थ र मौसम अनुसारका ताजा फलफूलका साथै हरिया सागसब्जीको सेवन गर्नु जरुरी हुन्छ । साथै प्रशस्त निदाउनु स्वास्थ्य तथा सुन्दरताका लागि फइदाजनक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते