तपाईंले गर्ने यी १० गल्ति, जसले किड्नीमा खराबी ल्याउँछ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
4 Min Read

हामीले गर्ने सानोतिनो गल्तीले पनि कहिलेकाही ठुलो स्वास्थ्य समस्या आउने गर्छ | हामीले खाने खानपान, हरेक क्रियाकलापले स्वास्थ्यमा प्रभाव पारीरहेको हुन्छ | त्यसैले हामीले धेरै कुरामा विचार पुर्याउनु पर्छ |

१. पिसाव रोकेर राख्नु ठूलो भूल हो । यस्तो हुँदा युरिनले किडनीमा दवाव बनाउँछ र किडनीमा इन्फ्रेक्शन हुन सक्छ ।

२. खानामा धेरै नुन या अधिक मात्रमा साल्ट भएको खाना भयो भने पनि किडनीमा असर गर्न सक्छ । नुनमा रहेको सोडियमले ब्लड प्रेशर बढाउँछ र यसको असर किडनीमा पर्छ ।

३. माछुमा पर्याप्त मात्रमा प्रोटिन हुन्छ, धेरै प्रोटिन लिदा किडनीमा मेटाबलिक दवाव बड्छ । यसले किडनीमा स्टोनको समस्या बढाउँन सक्छ ।

४. अध्ययनले भनेको छ कि दिनमा ७ वा ८ घण्टाभन्दा कम सुत्नेलाई हाई ब्लड प्रेशर र मुटु रोगको खतरा हुन्छ । यसले किडनी रोग पनि जन्माउँछ ।

५. हरेक दिन ८ – १० गिलास पानी पिउन जरुरी छ । थोरै पानी पिउँदा शरीरमा जम्मा भएको टाक्सिन्स किडनको फन्क्शनमा खराव असर गर्छ । धेरै पानी पिउदा किडनीमा दवाव पर्छ ।

६. धेरै चिसो पदार्थ वा सोड पिउनुपनि किडनीको रोगको कारण बन्छ । यसमा आर्थोफास्फोरिक एसिठ हुन्छ, जसले किडनीमा असर गर्छ ।

७. चुरोट वा खैनी खादा शरीरमा टाक्सिन्स जम्मा हुन्छ, जसले किडनी खराव हुने समस्या निम्ताउँछ । यसले ब्लड प्रेशर पनि बढाउँछ र किडनीमा अस गर्छ ।

८. टन्सिलको समस्यालाई ध्यान दिइएन भने यसले पोस्ट इन्फेक्टिव ग्लोमेरोनेफ्राइटिस नामक विरामी हुन सक्छ । यसको व्याक्टीरियाले किडनीमा असर गर्छ ।

९. सानोतिनो स्वास्थ्य समस्याका लागि एंटीबायोटिक या पेनकिलर लिने बानीले पनि किडनीमा खराव असर गर्छ । बुहतै आबश्यक नभएसम्म यस्ता औषधी सेवन गर्नुहुँदैन ।

१०. सामान्य मानिसको तुलनामा मोटा मानिसको किडन ड्यामेजको खतरा बढी हुन्छ । ओभरडाइटिङका कारण तौल बढ्छ, त्यसकारण धेरै खाने बानीबाट बचौँ । एजेन्सी तपाईंले गर्ने यी १० गल्ति, जसले किड्नीमा खराबी ल्याउँछ

हामीले गर्ने सानोतिनो गल्तीले पनि कहिलेकाही ठुलो स्वास्थ्य समस्या आउने गर्छ | हामीले खाने खानपान, हरेक क्रियाकलापले स्वास्थ्यमा प्रभाव पारीरहेको हुन्छ | त्यसैले हामीले धेरै कुरामा विचार पुर्याउनु पर्छ |

१. पिसाव रोकेर राख्नु ठूलो भूल हो । यस्तो हुँदा युरिनले किडनीमा दवाव बनाउँछ र किडनीमा इन्फ्रेक्शन हुन सक्छ ।

२. खानामा धेरै नुन या अधिक मात्रमा साल्ट भएको खाना भयो भने पनि किडनीमा असर गर्न सक्छ । नुनमा रहेको सोडियमले ब्लड प्रेशर बढाउँछ र यसको असर किडनीमा पर्छ ।

३. माछुमा पर्याप्त मात्रमा प्रोटिन हुन्छ, धेरै प्रोटिन लिदा किडनीमा मेटाबलिक दवाव बड्छ । यसले किडनीमा स्टोनको समस्या बढाउँन सक्छ ।

४. अध्ययनले भनेको छ कि दिनमा ७ वा ८ घण्टाभन्दा कम सुत्नेलाई हाई ब्लड प्रेशर र मुटु रोगको खतरा हुन्छ । यसले किडनी रोग पनि जन्माउँछ ।

५. हरेक दिन ८ – १० गिलास पानी पिउन जरुरी छ । थोरै पानी पिउँदा शरीरमा जम्मा भएको टाक्सिन्स किडनको फन्क्शनमा खराव असर गर्छ । धेरै पानी पिउदा किडनीमा दवाव पर्छ ।

६. धेरै चिसो पदार्थ वा सोड पिउनुपनि किडनीको रोगको कारण बन्छ । यसमा आर्थोफास्फोरिक एसिठ हुन्छ, जसले किडनीमा असर गर्छ ।

७. चुरोट वा खैनी खादा शरीरमा टाक्सिन्स जम्मा हुन्छ, जसले किडनी खराव हुने समस्या निम्ताउँछ । यसले ब्लड प्रेशर पनि बढाउँछ र किडनीमा अस गर्छ ।

८. टन्सिलको समस्यालाई ध्यान दिइएन भने यसले पोस्ट इन्फेक्टिव ग्लोमेरोनेफ्राइटिस नामक विरामी हुन सक्छ । यसको व्याक्टीरियाले किडनीमा असर गर्छ ।

९. सानोतिनो स्वास्थ्य समस्याका लागि एंटीबायोटिक या पेनकिलर लिने बानीले पनि किडनीमा खराव असर गर्छ । बुहतै आबश्यक नभएसम्म यस्ता औषधी सेवन गर्नुहुँदैन ।

१०. सामान्य मानिसको तुलनामा मोटा मानिसको किडन ड्यामेजको खतरा बढी हुन्छ । ओभरडाइटिङका कारण तौल बढ्छ, त्यसकारण धेरै खाने बानीबाट बचौँ । एजेन्सी

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply