2026-09-18 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिसो पानी वा पेय पदार्थ पिउनुहुन्छ भने सावधान ! यस्ता ५ बेफाइदा छन्

सास | यदी तपाइँ चिसो पानी पिउनुहुन्छ भने तपाइलाई पेट सम्बन्धि समस्याले सताईरहन्छ | चिसो पानीले मुटुको गतिलाई कम गर्छ | साथै चीसो पानीले घाटिमा समेत समस्या पैदा झुन्छ |

गर्मीमा हामी घरमा वा बाहिर हुँदा निकै प्यासको महशुस गर्छौं र तिर्खा मेत्न्को लागि हामी पानी पिउछौँ, तर हामी प्राय पानी चिसो नै पिउन मन पराउँछौं | वातावरण अनुकुल पानी पिउदा खासै असर पर्दैन तर गर्मीमा फ्रिजमा राखिएको निकै चिसो पानि हामीले पियौं भने त्यसले हाम्रो स्वास्थ्यमा सिधै असर गर्छ | 

निकै चिसो पानीले मन र शरीरलाई सितलता दिन्छ तर त्यसको प्रत्यक्ष प्रभाव सारीरिक अवस्थामा पर्छ | आज हामीले यहाँ चिसो पानीको कारण हामीलाई पुग्न सक्ने असरको बारेमा केहि जानकारी दिन खोज्दैछौं, यो स्वास्थ्य सम्बन्धि निकै महत्वपूर्ण जानकारी आफ्नो साथीभाईलाई पनि सेयर गरेर सबैलाई यसबारे जानकारी दिनुहोला भन्ने हाम्रो अपेक्षा छ… 

१. चिसो पानी पिएर तपाइले आफुलाई सितलता मिलेको महशुस गर्नुहुन्छ, तर यो तपाइको मुटुको लागि नितान्त राम्रो कुरा होइन | ठण्डा पानी पिउनाले मुटुको गतिमा कमी गर्छ | 

२. तपाइँ ठण्डा पानी पिउनुहुन्छ भने तपाइँलाई पेटसम्बन्धि रोगले सताउँछ, यसको कारणले तपाईलाई चिसो पानी पिउने बानि पनि पर्न थाल्छ | चीसो पानीले पाचन प्रक्रियामा असर पार्छ | जसको कारण पेटसम्बन्धि समस्या पैदा हुन्छ | त्यसैले तपाइँलाई पेट सम्बन्धि समस्या छ भने सकेसम्म चिसो पानी पिउन छाड्नुहोस् | 

३. यो कुरा हामी सबैले जान्दछौं वा सुनेका छौं कि निकै चीसो पानी पिउनाले घाटीमा समस्या पैदा हुन्छ | यसको अनुभव धेरैले लिनु भएको पनि हुन सक्छ | रुघाखोकी तथा टंगसिल हुनुमा पनि यसै बिषयले थप बल प्रदान गर्छ | 

४. ठण्डा पानी पिउनाले मानिसलाई कब्जियतको समस्या हुनसक्छ | जसको कारण दिशा गर्दा निकै दुख्ने हुन्छ | 

५. चीसो पानीले तपाइले खाएको पोषक तत्वलाई समेत प्रभाव पार्छ, यदी तपाइँले पोषक आहार खाएपछी ठण्डा पानी पिउनुहुन्छ भने सम्झनुहोस् कि केहि पोषक आहार त्यहि चिसो पानीले सखाप पार्छ | मानिसको शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ र जब हामी कुनै चिसो चीज पिउंछौं भने त्यसले शरीरको तापक्रमलाई बराबर गर्नको लागि शरीरको ऊर्जा खर्च गर्नुपर्ने हुन्छ | यदी तपाइले ठण्डा पानी वा कोक वा चीसो पेय पदार्थ पिउनुहुन्छ भने त्यो चीसो कुरालाई सरिरको तापक्रमसँग बराबरी बनाउनको लागि तपाइको सरिरको ऊर्जा, तपाइले खाएको भोजन र सरिर मा भएको पोषक तत्वले काम गर्नुपर्ने हुन्छ, यस क्रममा तपाइले खाएको पोशाक तत्वको केहि मात्रा त्यहि चिसो नियन्त्रणमा खर्च हुन्छ |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई